काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि शुरु गरिएको छ । गुहेश्वरी र गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भइरहेको छ । छठमा घर जान नपाउने महिला पुरुषहरु काठमाडौंको पोखरीमा नै छठ मनाउँछन् । छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो । […]
काठमाडौं, ११ कार्तिक । काठमाडौं उपत्यकामा छठ पर्वको रौनक सुरु भएको छ । विगत वर्षहरु झैं यो वर्ष पनि काठमाडौंमा धुमधामका साथ छठ पर्व मनाउन तयारी थालिएको छ । काठमाडौंंका गौरीघाट, कमलोखरी, टेकुलगायतका स्थानमा छठघाट बनाउने निर्माणको काम भैरहेको छ । राजधानीको गौरीघाटमा छठ पूजाका लागि छठघाट बनाउने काम अन्तिम चरणमा पुगेको छठपूजा समितिले जनाएको […]
काठमाडौं । चैती छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । बिहीबार श्रद्धालुहरूले विभिन्न जलासयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
चैती छठ पर्वमा घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसवा, नरिवल, केरासहितका फलफूल एवं मिष्ठान्न परिकार सूर्यलाई अर्पण गर्ने चलन छ । बेलुकापख सूर्यलाई अर्घ दिनु अघि बर्तालुले नदी,...
छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई बिहीवार बिहान समापन गरिएको छ। चार दिने छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठको समापन गरिएको हो। आजको दिनलाई पारण गर्ने पनि भनिन्छ।
सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी व्रतालुहरूले छठ समापन गरेका हुन्। व्रतालहरु बिहानै वाग्मतीको गौरीघाट, गुहेश्वरी, नयाँ बस्ती…
न्युज अफ नेपाल, काठमाडौं । छठको मुख्य अर्थात् तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । अर्घ्य दिनका लागि काठमाडौँको गौरीघाटमा बाग्मती नदी झकिझकाउ पारिकएको थियो । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने गरिन्छ । छठको अवसरमा […]
२४ कात्तिक, काठमाडौं । तराईवासीको ठूलो पर्व छठको अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । काठमाडौंको गौरीघाट, थापाथली लगायतका स्थानमा बनाइएको छठ घाटमा भेला भएका ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधना सहित अर्घ दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् । कोरोना महामारीका कारण गत वर्ष काठमाडौंका जलाशयमा यसरी छठ घाट बनाएर […]
राजधानी काठमाडौंमा छठ पर्व हर्सोल्लासका साथ मनाइएको छ। गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएर छठ मनाइयो। कमलपोखरी र गौरीघाटलाई छठको अवसरमा विषेश सजावट गरिएको थियो। राष्ट्रपति विद्यादेवी...
एक दशक पहिले काठमाडौं बस्ने मधेसी समुदाय छठ आउने वित्तिकै आफू बस्ने घर, डेरा कोठामा ताल्चा लगाएर आआफ्नै घर फर्किन्थे । दशैँ तिहारमा समेत घर नजाने मधेसी समुदाय छठमा लगभग सबै घर फर्किन्थे । तर, अहिले परिस्थिति फेरिएको छ ।काठमाडौंमा पनि धुमधामका साथ छठ मनाउन थालिएपछि अधिकांश मधेसी समुदाय घर जान छाडेका छन् । सिनामंगलमा फर्निचर व्यवसाय गर्दै आएका प्रवीण यादवको चार वर्ष भयो छठमा घर नगएको । उनी भन्छन्, ‘मेरो घरमा छठ मनाइँदैन, तैपनि छठको रौनक हेर्न म सिरहा घर जान्थेँ । तर जबदेखि काठमाडौंमा छठ मनाउ
काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाईने छठ पर्वको तयारी काठमाडौंमा पनि शुरु गरिएको छ । गुहेश्वरी र गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भइरहेको छ । छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो । काठमाडौंको रानी पोखरी र कमल पोखरीमा भने छठ पर्व नमनाइने भएको छ […]