काठमाडौंमा यस्तो देखियो छठको समापन, हेर्नुस् फोटोमा

छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई बिहीवार बिहान समापन गरिएको छ। चार दिने छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठको समापन गरिएको हो। आजको दिनलाई पारण गर्ने पनि भनिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी व्रतालुहरूले छठ समापन गरेका हुन्। व्रतालहरु बिहानै वाग्मतीको गौरीघाट, गुहेश्वरी, नयाँ बस्ती…

सम्बन्धित सामग्री

गौरीघाटमा छठको तयारी (तस्बिरहरु)

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि शुरु गरिएको छ । गुहेश्वरी र गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भइरहेको छ ।  छठमा घर जान नपाउने  महिला पुरुषहरु काठमाडौंको पोखरीमा नै छठ मनाउँछन् । छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो । […]

दुई किलो चिनी किन्न धादिङदेखि काठमाडौंमा

काठमाडौँ - बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरु दुई किलो चिनी किन्नका लागि काठमाडौं आएका छन् ।  नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका हुन् । &...

काठमाडौंमा छठको रौनक सुरु, गौरीघाटमा धमाधम छठघाट निर्माण हुँदै (फोटोफिचर)

काठमाडौं, ११ कार्तिक । काठमाडौं उपत्यकामा छठ पर्वको रौनक सुरु भएको छ । विगत वर्षहरु झैं यो वर्ष पनि काठमाडौंमा धुमधामका साथ छठ पर्व मनाउन तयारी थालिएको छ । काठमाडौंंका गौरीघाट, कमलोखरी, टेकुलगायतका स्थानमा छठघाट बनाउने निर्माणको काम भैरहेको छ । राजधानीको गौरीघाटमा छठ पूजाका लागि छठघाट बनाउने काम अन्तिम चरणमा पुगेको छठपूजा समितिले जनाएको […]

काठमाडौंमा चैती छठको रौनक (फोटोफिचर)

काठमाडौं । चैती छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । बिहीबार श्रद्धालुहरूले विभिन्न जलासयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । चैती छठ पर्वमा घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसवा, नरिवल, केरासहितका  फलफूल एवं मिष्ठान्न परिकार सूर्यलाई अर्पण गर्ने चलन छ । बेलुकापख सूर्यलाई अर्घ दिनु अघि बर्तालुले नदी,...

काठमाडौंमा छठको उल्लास (फोटोफिचर)

न्युज अफ नेपाल, काठमाडौं । छठको मुख्य अर्थात् तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । अर्घ्य दिनका लागि काठमाडौँको गौरीघाटमा बाग्मती नदी झकिझकाउ पारिकएको थियो । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने गरिन्छ । छठको अवसरमा […]

काठमाडौंमा छठ घाटबाट अस्ताउँदो सूर्यलाई अर्घ

२४ कात्तिक, काठमाडौं । तराईवासीको ठूलो पर्व छठको अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । काठमाडौंको गौरीघाट, थापाथली लगायतका स्थानमा बनाइएको छठ घाटमा भेला भएका ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधना सहित अर्घ दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् । कोरोना महामारीका कारण गत वर्ष काठमाडौंका जलाशयमा यसरी छठ घाट बनाएर […]

यस्तो देखियो काठमाडौंमा छठ (फोटो फिचर)

राजधानी काठमाडौंमा छठ पर्व हर्सोल्लासका साथ मनाइएको छ। गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएर छठ मनाइयो। कमलपोखरी र गौरीघाटलाई छठको अवसरमा विषेश सजावट गरिएको थियो। राष्ट्रपति विद्यादेवी...

छठमय बन्यो काठमाडौं : छठमा मधेस जानैपर्ने अवस्था अन्त्य

एक दशक पहिले काठमाडौं बस्ने मधेसी समुदाय छठ आउने वित्तिकै आफू बस्ने घर, डेरा कोठामा ताल्चा लगाएर आआफ्नै घर फर्किन्थे । दशैँ तिहारमा समेत घर नजाने मधेसी समुदाय छठमा लगभग सबै घर फर्किन्थे । तर, अहिले परिस्थिति फेरिएको छ ।काठमाडौंमा पनि धुमधामका साथ छठ मनाउन थालिएपछि अधिकांश मधेसी समुदाय घर जान छाडेका छन् । सिनामंगलमा फर्निचर व्यवसाय गर्दै आएका प्रवीण यादवको चार वर्ष भयो छठमा घर नगएको । उनी भन्छन्, ‘मेरो घरमा छठ मनाइँदैन, तैपनि छठको रौनक हेर्न म सिरहा घर जान्थेँ । तर जबदेखि काठमाडौंमा छठ मनाउ

गौरीघाटमा छठको तयारी (तस्बिरहरु)

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाईने छठ पर्वको तयारी काठमाडौंमा पनि शुरु गरिएको छ ।  गुहेश्वरी र गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भइरहेको छ । छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो । काठमाडौंको रानी पोखरी र कमल पोखरीमा भने छठ पर्व नमनाइने भएको छ […]

छठका लागि गौरीघाटदेखि गुहेश्वरीसम्म सिङ्गारिँदै (तस्बिरहरू)

काठमाडौं । छठको दुईदिन बाँकी रहँदामा देशका विभिन्न ठाउँका गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउ र ताल पोखरीजस्ता स्थानहरूमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष रूपमा साजसज्जा गर्न थालिएको छ । काठमाडौंमा गौरीघाटदेखि गुहेश्वरीघाटसम्मको वाग्मती किनारलाई पूजाका लागी सिङ्गार्ने काम भइरहेको छ । कात्तिक २४ गते छठ पूजाका दिन दिउँसो...