काठमाडौंमा छठको उल्लास (फोटोफिचर)

न्युज अफ नेपाल, काठमाडौं । छठको मुख्य अर्थात् तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । अर्घ्य दिनका लागि काठमाडौँको गौरीघाटमा बाग्मती नदी झकिझकाउ पारिकएको थियो । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने गरिन्छ । छठको अवसरमा […]

सम्बन्धित सामग्री

महेन्द्रनगरमा पनि छठको उल्लास

महेन्द्रनगर बजार नजिकैको महाकाली सिंचाई आयोजनाको नहर किनार छठ मनाउनेको भीडले भरिएको छ । पूर्वी तराईबाट बसाईं सरेर आएकाहरुले यहाँ छठ मनाउने गरेका हुन् ।

देशैभरी छठको उल्लास (फोटोफिचर)

आइतबार मधेश, काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएर छठ मनाइएको छ।

देशैभरी छठको उल्लास (फोटोफिचर)

आइतबार मधेश, काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएर छठ मनाइएको छ।

छठको व्रतः जे माग्यो त्यही पुग्ने विश्वास

झापा – तराईका अधिकांश जिल्ला तथा पहाडका नदी तलाउमा मनाइँदै गरिएको छठ पर्वको उल्लास अब तराईवासी समुदायको मात्र रहेन । झापाका विभिन्न नदी तलाउमा मनाइँदै गरिएको छठ पर्वमा तराई तथा पहाडवासीको उत्तिकै उपस्थिति र श्रद्धा रहँदै आएको छ । विगतका केही वर्षहरू कोरोना महामारीका कारण खुम्चेको छठ पर्व यसपाली खुलेको छ। झापाका मेची, बिरिङ, कनकाई, […]

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ पर्व : फोटोमा वीरगंजको पारणको उल्लास

वीरगंज : छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई बिहीवार बिहान समापन गरिएको छ। बिहानको अर्घ्य दिने चलनलाई मधेसमा पारण पनि भनिन्छ। चार दिने छठको अन्तिम दिन अर्थात् चौथो दिनलाई पारण गर्ने भनिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी छठी माताको यो कठोर र निष्ठाको पर्व व्रतालुहरूले समापन गर्ने गरेका…

वीरगञ्जमा हर्षोल्लासका साथ मनाइयो छठ

वीरगञ्जमा अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरुप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने सामाजिक आस्थाको महापर्व छठको उल्लास छाएको छ । धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट सूर्य उपासनाको पर्व छठ उल्लासमय छ । आस्था र सहअस्तित्वको पर्व छठको तेश्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ । मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रत्येक वर्ष प्रगाढ बनाउँने महापर्व हो छठ । अघिल्लो वर्ष कोरोना संक्रमण जोखिमका कारण मनाउन नपाएको छठ पर्व यस वर्

वीरगञ्जमा छठको निकै उल्लास

वीरगञ्ज, कात्तिक २४ । वीरगञ्जमा पनि छठको निकै उल्लास छाएको छ । अघिल्लो वर्ष कोरोना संक्रमण जोखिमका कारण मनाउन नपाएको छठ पर्व यस वर्ष उल्लासका साथ मनाइरहेको स्थानीयबासीले बताएका छन् । महामारी केही कम भएकाले यस वर्ष दसैं, तिहार र छठले खुसी ल्याएको उनीहरुको भनाई छ । छठपर्व तराईको कृषि संस्कृतिमा आधारित छ । यस […]

छठी माईको पूजाका लागि सजियो वीरगंजको घडिअर्वा पोखरी : दृश्यमा छठको उल्लास

वीरगंज : तराई-मधेशको मुख्य पर्व छठ वीरगंजमा धुमधामका साथ मनाइँदै छ। प्रदेश २ कै मुख्य छठ घाटको रुपमा वीरगंजका विभिन्न छठघाट प्रसिद्ध छन्। यसपटक पनि वीरगंजमा उल्लासमय वातावरणमा छठको अवसरमा घडिअर्वा पोखरी, स्विमिङ्पुल,  आदर्शनगर, मुर्ली, नगवा, लक्षुमानवा, पिपरा, रानीघाट, सुसुखचैना, पटेलनगर, जगरनाथपुर, मनियारी, भवानीपुर, पिपरालगायत बारा, पर्साका विभिन्न छठघाटहरु दुलही…