काठमाडौं । चैती छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । बिहीबार श्रद्धालुहरूले विभिन्न जलासयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
चैती छठ पर्वमा घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसवा, नरिवल, केरासहितका फलफूल एवं मिष्ठान्न परिकार सूर्यलाई अर्पण गर्ने चलन छ । बेलुकापख सूर्यलाई अर्घ दिनु अघि बर्तालुले नदी,...