गौरीघाटमा छठको तयारी (तस्बिरहरु)

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाईने छठ पर्वको तयारी काठमाडौंमा पनि शुरु गरिएको छ ।  गुहेश्वरी र गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भइरहेको छ । छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो । काठमाडौंको रानी पोखरी र कमल पोखरीमा भने छठ पर्व नमनाइने भएको छ […]

सम्बन्धित सामग्री

‘छठको आदिभूमि’ मा सर्वधर्मको साझा पर्व

लोकपर्वको छठको ‘आदिभूमि’ भनेर चिनाउँदै रौतहटको समनपुरस्थित बागमती किनारको छठ घाटलाई दुलहीझैँ सजाइएको छ।...

‘छठको आदिभूमि’ मा सर्वधर्मको साझा पर्व

लोकपर्वको छठको ‘आदिभूमि’ भनेर चिनाउँदै रौतहटको समनपुरस्थित बागमती किनारको छठ घाटलाई दुलहीझैँ सजाइएको छ।...

छठको दोस्रो दिन खरना विधि सम्पन्न

छठको दोस्रो दिन आज खरना विधि सम्पन्न भएको छ।चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन्।...

महोत्तरीमा छठको तयारी पूरा

मिथिलाको मुख्य पर्व छठको अन्तिम पूरा भएको छ। छठको दोस्रो दिन खरनामा अधिकांश नदी तथा पोखरीका घाटहरु सजाइसकिएको छ भने केहि स्थानमा तयारी अन्तिम अवस्थामा पुगेको छ। प्रायः स्थानमा जनस्तरबाटै छठघाटहरु...

महापर्व छठको अनुष्ठान सुरु

प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठान सुरु भएको छ।आज शुक्रबार ब्रतालुले नहाय खाय गरी यो पर्वको विधिवत् सुरुआत गरेका छन्।...

उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन

कपिलवस्तु नगरपालिका– ३ रामाट नदीमा छठको अन्तिम दिन उदाउदो सुर्यको पुजा गर्दै ब्रतालुहरु।

मिथिलाञ्चलमा छठको रौनक

जनकपुरधाम । मिथिलाञ्चलको महापर्व छठको अवसरमा जनकपुरधामकमे प्रमुख सरोवरहरुमा आज विहानैदेखि भीड लागेको थियो । चार दिवसीय छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अर्घ तथा चौथो दिन उदाउदो सूर्यलाई अर्घ दिएने परम्परा रहेको छ । छठ पर्वलाई ध्यानमा राखी जनकपुरधामको गंगा सागर, धनुषसागर, रुक्मीनी सर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न […] The post मिथिलाञ्चलमा छठको रौनक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनकपुरमा छठको तयारी पूरा

काठमाडौं । जनकपुरधामलगायत मिथिलाञ्चलमा छठको तयारी पूरा भएको छ । पर्वको पहिलो दिन शुक्रबार नहाय खाय विधिबाट छठको तयारी गर्न थालिएको हो । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको हो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिँगारेर पूजाको तयारीका लागि चिटीक्क पारिएको छ । जनकपुरधामका पोखरीमा […]

काठमाडौंमा यस्तो देखियो छठको समापन, हेर्नुस् फोटोमा

छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई बिहीवार बिहान समापन गरिएको छ। चार दिने छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठको समापन गरिएको हो। आजको दिनलाई पारण गर्ने पनि भनिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी व्रतालुहरूले छठ समापन गरेका हुन्। व्रतालहरु बिहानै वाग्मतीको गौरीघाट, गुहेश्वरी, नयाँ बस्ती…

छठको दोस्रो दिन खरना सम्पन्न

तराई–मधेसमा महान् पर्वको रूपमा मनाइने छठको तयारी अन्तिम अवस्थामा पुगेको छ । छठको दोस्रो दिन खरनामा घाटहरूको सजावटको क्रममा अधिकांश नदी तथा पोखरीलाई सजाइएको छ । प्रायः जनस्तरबाटै छठघाटहरू सजाइने गरिए पनि...