काठमाडौंमा छठको रौनक सुरु, गौरीघाटमा धमाधम छठघाट निर्माण हुँदै (फोटोफिचर)

काठमाडौं, ११ कार्तिक । काठमाडौं उपत्यकामा छठ पर्वको रौनक सुरु भएको छ । विगत वर्षहरु झैं यो वर्ष पनि काठमाडौंमा धुमधामका साथ छठ पर्व मनाउन तयारी थालिएको छ । काठमाडौंंका गौरीघाट, कमलोखरी, टेकुलगायतका स्थानमा छठघाट बनाउने निर्माणको काम भैरहेको छ । राजधानीको गौरीघाटमा छठ पूजाका लागि छठघाट बनाउने काम अन्तिम चरणमा पुगेको छठपूजा समितिले जनाएको […]