भारतलाई मेडिकल सामग्री सहयोग गर्ने पाकिस्तानको चाहाना

एजेन्सी। भारतमा कोरोनाका कारण संकट बढिरहेका बेला पाकिस्तानले सहयोग गर्ने चाहाना व्यक्त गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै महामारीको सामना गरिरहेको भारतलाई भेन्टिलेटर, बाइबास मेशिन, डिजिटल एक्स–रे मेशिन, पीपीई किटजस्ता सामग्री सहयोग गर्न चाहेको उल्लेख गरेको छ। विदेशमन्त्री शाह मोहमूद कुरैसीले ट्विटरमा ट्विट गर्दै पाकिस्तानले मानवलाई प्राथमिकता दिने बताएका छन् ।

सम्बन्धित सामग्री

हिमालयन आँखा अस्पताललाई जापानको सहयोग

पोखराको हिमालयन आँखा अस्पताललाई जापानले मेडिकल सामग्री हस्तान्तरण गरेको छ।

हुम्लाको नाम्खा गाउँपालिकाका बासिन्दालाई चीनले दियो मेडिकल सामग्री, चामल र पिठो

काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्विटरमा सहयोग हस्तान्तरणका तस्बिरहरू राख्दै सीमा सहकार्य महामारीविरूद्धको  संयुक्त लडाइँमा महत्वपूर्ण भाग भएको बताएकी छन्।

तिब्बतबाट नेपाललाई धमाधम स्वास्थ्य सामग्री प्राप्त हुँदै

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा गुडविल फाउन्डेसनले तिब्बतबाट नेपाल सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । यस्तै लुसन सिटीबाट लुम्बिनी विकास कोषलाई १० थान कन्सन्ट्रेटर प्राप्त भएको छ । सो सामग्री शनिबार ल्हासाबाट तातोपानीको लागि प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यसैगरी नेपाल–चीन तिब्बती स्वायत्त क्षेत्र औद्योगिक पार्कले झापाको दमकको लागि केही मेडिकल सामग्री दिने भएको छ भने त्यसका लागि आवश्यक समन्वय हुनुका साथै केरुङबाट नेपाल आउने ट्रकको संख्या बढाउन समेत थप तया...

गोर्खा ब्रुअरीको समन्वयमा २५ करोडको १३ टन स्वास्थ्य सामग्री सहयोग

कोभिड–१९ को महामारीसँग लड्न सिंगापुरबाट १३ टनभन्दा बढी मेडिकल सामग्री आएको छ । तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा ब्रुअरी प्रालिको समन्वयमा नेपाल वायुसेवाको चार्टर उडानबाट सो सामग्री...

कोसी अस्पतालको कोभिड युनिटलाई जुट्दै सहयोग

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान)नेपालको तर्फबाट कोसी अञ्चल अस्पताललाई अक्सिजन सिलिण्डर र मेडिकल सामग्री हस्तान्तरण गरिएको छ ।...

नेपालको स्वास्थ्यकर्मीका लागि युएसएडद्वारा मेडिकल सामग्री सहयोग

काठमाडौँ। अमेरिकी सहयोग निकाय युएसएडले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न सर्जिकल मास्क, फेस सिल्ड र ग्लोभहरू प्रदान गर्ने घोषणा गरेको छ। गत तीन सातामा युएसएडले नेपाललाई कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार र नियन्त्रणका लागि डेढ करोड डलर सहयोग गरेको विज्ञप्तिमार्फत् जनाएको छ। यससँगै युएसएडले नेपाललगायत दक्षिण एसियाली देशहरूमा अक्सिजन आपूर्तिका लागि पनि सहयोग गरिरहेको छ।

नेपाललाई अक्सिजन सहयोग गर्न बेलायती सरकारलाई अपिल गर्दै अनलाइन पेटिसन

काठमाडौं। नेपालमा बढ्दो कोभिड-१९ महामारीबीच अक्सिजनलगायत मेडिकल सामग्री सहयोग गर्न बेलायती सरकारलाई आह्वान गर्दै अनलाइन पेटिसन दर्ता गरिएको छ। चेन्ज डट ओआरजीमा बेलायती तथा नेपाली प्राज्ञ, सिनेकर्मी, पूर्वराजदूत, स्वास्थ्यकर्मी, आरोही, लेखक, पूर्वसैनिकलगायत ५५ जनाले नेपालसँग पुरानो सम्बन्ध रहेका कारण सहयोग गर्नुपर्ने भन्दै बेलायती विदेश सचिवलाई निवेदन दिएका हुन्।

मेथिनकोट प्रादेशिक अस्पताललाई मेडिकल सामग्री सहयोग

अस्पताललाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाइ एशोसिएशन (कान)ले अत्यावश्यक २९ थान मेडिकल सामग्री बिहीबार हस्तान्तरण गरेका हुन्।

मेथिनकोटलाई कोइकाको मेडिकल सामग्री

नेपाल समाचारपत्र, काभ्रे ।  प्रादेशिक अस्पताल मेथिनकोटलाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाई एसोसिएसन (कान) ले मेडिकल सामग्रीहरु उपलब्ध गराएको छ । बिहीबार एक कार्यक्रमका बीच १९ लाख रुपियाँ बराबरको उक्त मेडिकल सामग्री अस्पताललाई हस्तान्तरण गरिएको थियो । सामग्री हस्तान्तरणपश्चात् नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले मेथिनकोट अस्पतालले कोभिडको महामारीको समयमा […]

प्रादेशिक अस्पताल मेथिनकोटलाई कोइकाले उपलब्ध गरायो मेडिकल सामग्री

मोतीराम तिमल्सिना, काभ्रे । प्रादेशिक अस्पताल मेथिनकोटलाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाई एसोसिएसन (कान) ले मेडिकल सामग्रीहरु उपलबध गराएको छ । अस्पताललाई १९ लाख रुपैयाँ बराबरको मेडिकल सामग्री हस्तान्तरण गरिएको छ । अस्पताललाई उपलब्ध गराईएका सामाग्रीहरुमा पेसेन्ट मोनिटर २ थान, अक्सिजन कन्सनट्रेटर २ थान, कार्डियोग्राफी सिटिजी मेसिन १ थान, बिआइपी–एपी मेसिन एक […]