Use App
Read now
(current)
Download
सेतोपाटी
आश्विन २०७८
हुम्लाको नाम्खा गाउँपालिकाका बासिन्दालाई चीनले दियो मेडिकल सामग्री, चामल र पिठो
काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्विटरमा सहयोग हस्तान्तरणका तस्बिरहरू राख्दै सीमा सहकार्य महामारीविरूद्धको संयुक्त लडाइँमा महत्वपूर्ण भाग भएको बताएकी छन्।
पूर्ण विवरण