मेथिनकोटलाई कोइकाको मेडिकल सामग्री

नेपाल समाचारपत्र, काभ्रे ।  प्रादेशिक अस्पताल मेथिनकोटलाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाई एसोसिएसन (कान) ले मेडिकल सामग्रीहरु उपलब्ध गराएको छ । बिहीबार एक कार्यक्रमका बीच १९ लाख रुपियाँ बराबरको उक्त मेडिकल सामग्री अस्पताललाई हस्तान्तरण गरिएको थियो । सामग्री हस्तान्तरणपश्चात् नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले मेथिनकोट अस्पतालले कोभिडको महामारीको समयमा […]

सम्बन्धित सामग्री

अवैध मेडिकल सामग्री बरामद

जनकपुरधाम – धनुषा प्रहरीले जनकपुरधाममा छापा मारेर अवैध रुपमा राखिएको मेडिकल सामग्री बरामद गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–९ संकटमोचन मन्दिर नजिक रहेको एक घरमा छापा मार्दा ठुलो परिमाणमा मेडिकल सामग्री फेला परेको हो। प्रहरीले छापा मारेपछि मेडिकल सामग्री फेला परेपछि घरमा रहेका तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले […]

अवैध मेडिकल सामग्री राखिएको घरमा प्रहरीको छापा, तीन जना पक्राउ

३१ असार, जनकपुरधाम । भन्सार नतिरी भारतबाट अवैध रुपमा मेडिकल सामग्री ल्याएर राखिएको जनकपुरधामस्थित एक घरमा प्रहरीले छापा मारेको छ । जनकपुरधाम उपमहानगरपालिका-९ स्थित घरमा छापा मार्दा ठुलो मात्रामा मेडिकल सामग्री फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । मेडिकल सामग्री फेला परेपछि घरमा बसिरहेका तीन जनालाई पक्राउ गरिएको छ । […]

भारतले अफगानिस्तानमा मेडिकल सामग्री पठायो

एजेन्सी- भारतले अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको फिर्ती उडानमार्फत् काबुलमा मेडिकल सामग्री पठाएको छ विदेश मन्त्रालयले शनिबार  जनाएको छ । यी औषधिहरू काबुलमा रहेको विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधिहरूलाई हस्तान्तरण गरिनेछ । अफगानिस्तानमा चुनौतीपूर्ण मानवीय अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले आज फिर्ती उडानमा चिकित्सा आपूर्तिको खेप पठाएको छ विदेश मन्त्रालयले जनाएको छ । […]

मेडिकल सामग्री अभावमा अफगान बालबालिकाको उपचारमा समस्या

एजेन्सी- अफगानिस्तानका अस्पतालहरूमा मेडिकल सामग्रीको अभावमा अफगान बालबालिकाहरूको मृत्यु दर ५० प्रतिशत बढेको पाइएको छ । इन्दिरा गान्धी बाल अस्पतालका अधिकारीहरूका अनुसार अफगानिस्तानमा पर्याप्त मेडिकल सामग्री नहुँदा बालबालिकाहरूमा कुपोषण पनि बढ्दै गएको छ । कुपोषित बालबालिकाको संख्या ५० प्रतिशतले बढेको अस्पताल स्रोतलाई उद्धृत गर्दै तोलो न्यूजले जनाएको छ । कुपोषणका कारण अफगान बालबालिकाहरूमा अस्पताल भर्ना […]

स्वास्थ्य मन्त्रालयलाई २३ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बिएसआर बायोटेक प्रा.लिले मन्त्रालयका प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंहलाई मेडिकल सामग्री हस्तान्तरण गरेको हो।

सेवा इन्टरनेशनलद्वारा अत्यावश्यक मेडिकल सामग्री हस्तान्तरण

सेवा इन्टरनेशनल युएसएले नेपालका लागि मेडिकल सामग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीसँग जुध्न अति अवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पी.पी.ई. लगायत विभिन्न सामग्री सेवा इन्टरनेसनलले हस्तान्तरण गरेको हो । भर्चुअली आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा, अमेरिकाका अध्यक्ष अरुण कंकानी, सेवाका अन्य प्रतिनिधि, अमेरिकास्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, सेवा इन्टरनेशनल नेपालका तर्फबाट प्रसन्न वैद्य, हिन्दू स्वयंसेवक संघ नेपालका

चीनको सिचुवानबाट काठमाडौँ आइपुग्यो मेडिकल सामग्री

काठमाडौँ। चीनको सिचुवान प्रान्तले नेपाललाई प्रदान गरेको मेडिकल सामग्री त्रिभुवन विमानस्थलमा आइपुगेको छ । सिचुवान एयरलाइन्सको जहाजले कार्गो उडानमार्फत स्वास्थ्य सामाग्री नेपाल ल्याएको नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ । यस्तै आज नेपाल एयरलान्सको एक जहाज कार्गो ल्याउन चीनको सेन्जेन जाँदैछ । चीनको बेइजिङमा रहेको नेवानिको अर्को जहाज आजै काठमाडौँ आइपुग्ने तालिका छ । भारतको […]

सिचुवान प्रान्तले दिएको मेडिकल सामग्री नेपाल आइपुग्यो

५ जेठ, काठमाडौं । चीनको सिचुवान प्रान्तले नेपाललाई प्रदान गरेको मेडिकल सामग्री त्रिभुवन विमानस्थलमा आइपुगेको छ । नेपालस्थित चिनियाँ दूतावासले यसको जानकारी दिएको हो । आज सिचुवान एयरलाइन्सको जहाजले कार्गो उडानमार्फत यी सामग्री नेपाल ल्याएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज विमानस्थलमा सिचुवान एयरलाइन्सको यो उडानसहित एक दर्जन अन्तर्राष्ट्रिय हवाई उडानको तालिका छ । […]

मेथिनकोट प्रादेशिक अस्पताललाई मेडिकल सामग्री सहयोग

अस्पताललाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाइ एशोसिएशन (कान)ले अत्यावश्यक २९ थान मेडिकल सामग्री बिहीबार हस्तान्तरण गरेका हुन्।

प्रादेशिक अस्पताल मेथिनकोटलाई कोइकाले उपलब्ध गरायो मेडिकल सामग्री

मोतीराम तिमल्सिना, काभ्रे । प्रादेशिक अस्पताल मेथिनकोटलाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाई एसोसिएसन (कान) ले मेडिकल सामग्रीहरु उपलबध गराएको छ । अस्पताललाई १९ लाख रुपैयाँ बराबरको मेडिकल सामग्री हस्तान्तरण गरिएको छ । अस्पताललाई उपलब्ध गराईएका सामाग्रीहरुमा पेसेन्ट मोनिटर २ थान, अक्सिजन कन्सनट्रेटर २ थान, कार्डियोग्राफी सिटिजी मेसिन १ थान, बिआइपी–एपी मेसिन एक […]