मोतीराम तिमल्सिना, काभ्रे । प्रादेशिक अस्पताल मेथिनकोटलाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाई एसोसिएसन (कान) ले मेडिकल सामग्रीहरु उपलबध गराएको छ । अस्पताललाई १९ लाख रुपैयाँ बराबरको मेडिकल सामग्री हस्तान्तरण गरिएको छ । अस्पताललाई उपलब्ध गराईएका सामाग्रीहरुमा पेसेन्ट मोनिटर २ थान, अक्सिजन कन्सनट्रेटर २ थान, कार्डियोग्राफी सिटिजी मेसिन १ थान, बिआइपी–एपी मेसिन एक […]