नेपालको स्वास्थ्यकर्मीका लागि युएसएडद्वारा मेडिकल सामग्री सहयोग

काठमाडौँ। अमेरिकी सहयोग निकाय युएसएडले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न सर्जिकल मास्क, फेस सिल्ड र ग्लोभहरू प्रदान गर्ने घोषणा गरेको छ। गत तीन सातामा युएसएडले नेपाललाई कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार र नियन्त्रणका लागि डेढ करोड डलर सहयोग गरेको विज्ञप्तिमार्फत् जनाएको छ। यससँगै युएसएडले नेपाललगायत दक्षिण एसियाली देशहरूमा अक्सिजन आपूर्तिका लागि पनि सहयोग गरिरहेको छ।

सम्बन्धित सामग्री

कोसी अस्पतालको कोभिड युनिटलाई जुट्दै सहयोग

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान)नेपालको तर्फबाट कोसी अञ्चल अस्पताललाई अक्सिजन सिलिण्डर र मेडिकल सामग्री हस्तान्तरण गरिएको छ ।...