कोसी अस्पतालको कोभिड युनिटलाई जुट्दै सहयोग

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान)नेपालको तर्फबाट कोसी अञ्चल अस्पताललाई अक्सिजन सिलिण्डर र मेडिकल सामग्री हस्तान्तरण गरिएको छ ।...