निर्माण सुरु गरेको २० महिनामा पनि पूरा भएन सडक

बाँके– नेपालगञ्ज उपमहानगरपालिका-६ मा तीन सय मिटर सडक निर्माण सुरु गरेको २० महिना भइसकेको छ । तर हालसम्म पनि पूरा हुन सकेको छैन । वडा कार्यालयले ल्याएको १८ लाख ४४ हजार लगानीमा नाला बनाउने बजेट पारित भएको थियो । ६ मिटरको सडक निर्माण गर्ने निर्णय सहमति भए पनि उपभोक्ता समितिले मापदण्डविपरीत नाला निर्माण गर्दा बाटो […]

सम्बन्धित सामग्री

१३ वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

म्याग्दी । जिल्लाको अन्नपूूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन् । जलजला म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको पर्वतको स्थानीय तह हो । जलजला–१ मलगाउँ, वडा नं २ को आरुबोट, वडा नं ५ को डाँडाकटेरी, बनमडे, लोप्रे, फलामेडाँडा, गैरीगाउँ, टिमुरबोट, अन्नेचौरका […]

तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

जिल्लाको अन्नपूूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन् ।

अझै पूरा भएन मिनी रङ्गशाला

निर्माण सुरु भएको पाँच वर्ष पुग्दासमेत चौतारा मिनी रङ्गशालाले अझै पूर्णता पाउन सकेको छैन । ४१ करोड ६२ लाख रुपियाँ लागतमा साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको उक्त रङ्गशालाको काम ५० प्रतिशत पनि सम्पन्न भएको छैन ।

२९ वर्षमा पनि पूरा भएन सगरमाथा लोकमार्ग

निर्माण सुरु भएको २९ वर्षमा पनि सगरमाथा लोकमार्ग (गाइघाट–दिक्तेल) पूरा हुन सकेको छैन । विभिन्न निर्माण कम्पनीहरूले काम थाले पनि अलपत्र पारेपछि सडक अपूरै रहेको हो ।

बजेट अभावले पूरा भएन छ किमी लम्बाइको बाइपास सडक

पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको आठ वर्षमा ९४ प्रतिशत काम भएको छ ।

९ वर्षसम्म पनि पूरा भएन गमगढी–नाकच्यालाग्ना सडक

मुगु- ९ वर्ष अघिदेखि निर्माण सुरु गरिएको मुगु सदरमुकाम गमगढीबाट चीन जोड्ने ९१ किलोमिटर सडक अझै बन्न सकेको छैन । गमगढी–नाकच्यालाग्ना सडक निर्माणमा बजेट अभाव भन्दै ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको हो । उक्त सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा रहेको छ । सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनीयर वीरबहादुर जिटीले गमगढी–नाकच्यालाग्ना सडक २०७२ […]

नयाँ संसद्‌ भवन निर्माण पूरा भएन, भाडाकै भवनमा बैठक तयारी

प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले भाडाकै भवनमा शपथ लिने भएका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सरकारले भाडामा लिएर २०६५ सालदेखि संसद् भवनका रूपमा प्रयोग गरिरहेको छ । सम्मेलन केन्द्रलाई यसअघिकै प्रतिनिधिसभाको कार्यकालमा सिंहदरबार सार्ने गरी संसद् भवन निर्माण सुरु गरिए पनि यो कार्यकालको सुरुवात नयाँ भवनबाट नहुने भएको हो ।

द्वन्द्व कालमा निर्माण सुरु भएको झोलुंगे पुल अहिलेसम्म पूरा भएन

डोटी – शिखर नगरपालिका–११, तल्लीसातमा डेढ दशकअघि निर्माण सुरु भएको झोलुंगे पुल अझै सम्पन्न हुन सकेको छैन । २०६१ सालमा निर्माण सुरु भएको पुल अहिले अलपत्र छ ।  पुल निर्माण गर्न साविकको जिल्ला विकास समितिले २०६१ सालमा निर्माण व्यवसायी दावा शेर्पासँग ठेक्का सम्झौता गरेको थियोे । तर उहाँले बीचमै काम छाडेपछ...

​१० वर्षमा पनि पूरा भएन इमान सिं रंगशालाको निर्माण कार्य

उपेन्द्र येक्तेन/उज्यालो । पाँचथर, फागुन १४ – पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्मानधिन ईमानसिं रंगशाला निर्माण सुरु भएको दश वर्ष...

मध्यपहाडी राजमार्गको जाजरकोटखण्डमा आठ वर्षसम्म निर्माण पूरा भएन

२ पुस, जाजरकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटखण्डको निर्माण सुरु भएकोे आठ वर्ष बिते पनि अझैसम्म काम पूरा हुन सकेको छैन । लोकमार्गको जाजरकोटखण्डको ८२ किमीमध्ये पाँच किमी सडक मार्ग खोल्न अझै बाँकी छ । थलहबजारस्थित छेडागार खोलामा पुल निर्माण नहुँदा लोकमार्ग अधुरो बनेको हो । रुकुमको चौरजहारी, दैलेखको सुयाँडासम्मको जाजरकोट खण्डमा छेडागारलगायत खोला …