​१० वर्षमा पनि पूरा भएन इमान सिं रंगशालाको निर्माण कार्य

उपेन्द्र येक्तेन/उज्यालो । पाँचथर, फागुन १४ – पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्मानधिन ईमानसिं रंगशाला निर्माण सुरु भएको दश वर्ष...

सम्बन्धित सामग्री

तेह्र वर्षमा पनि पूरा भएन दामाचौर पुल

चीनबाट गण्डकी प्रदेश हुँदै भारतसँग सिधा सम्पर्क जोड्ने सडकको दामाचौरस्थित कालीगण्डकी पुलको निर्माण कार्य १३ वर्षमा ७० प्रतिशत मात्र काम भएको छ । निर्माणाधीन मोटरेबल पुल चापाकोट नगरपालिका–८, दामाचौर स्याङ्जा, रामपुर–६, लुम्बिनी प्रदेश हुँदै भारतीय सीमा सुस्ता जोड्ने सडकको ट्रस पुल हो । २०६८ साल असार २६ गते एमएस इलाइट एसबिए जेभी कपन काठमाडौँले तीन वर्षमा काम सक्ने गरी सम्झौता गरेको थियो । भ्याटबाहेक १५ करोड ६८ लाख १३ हजार २६६ रुपियाँ ६० पैसामा निर्माण सक्ने सम्झौता थियो । इलाइटले ६०/६० मिटरका तीन स्पाममा १८१.६९ मिटर लम्बाइ रहेको पुलमा बिचमा दुईसहित चार पिल्लर राख्ने गरी काम थालेको थियो ।

५० मिटर पुल ८ वर्षमा पनि पूरा भएन!

बैतडी : जिल्लाको सुर्नया नदीमा निर्माण शुरु भएको ८ वर्षसम्म ५० मिटर पुल पनि बन्न सकेन।५० मिटरको उक्त पुल २ वर्षमा पूरा गर्ने सम्झौता थियो। त्यहाँका स्थानीय बासिन्दा २ वर्षपछि आफ्ना दुःख कम हुने सोचेर दङ्ग परेका थिए। त्यो दिन अझै आएन।बैतडीको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल निर्माण अलपत्र हुँदा यहाँका बासिन्दा समस्या भोग्न बाध्य छन्।२०७१ साल भदौमा मोटरेबल पुल निर्माण कार्य एसके निर्माण सेवाले शुरु गरे पनि अहिलेसम्म पूरा हुन सकेको छैन।२ वर्षमा पुल सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौ

कालीगण्डकी करिडोरको निर्माण कार्य अझै पूरा भएन

पाल्पा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको निर्माण कार्य अझै पूरा भएको छैन् । भारतबाट नेपाल हुँदै चीन जोड्ने अत्यन्त कम दूरीको यो सडक धार्मिक, सांस्कृतिक र व्यापारीक दृष्टिकोणबाट महत्व राख्ने भएपनि सरकारले प्राथमिकतामा राख्न नसक्दा निर्माण कार्य पूरा हुन नसकेको हो । नेपाल सरकारले आर्थिक वर्ष ०६५/०६६ मा तीन वर्षमा सकिने गरी प्रस्ताव गरेको […]

पूरा भएन भवन निर्माणको काम

कर्णाली । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७६/०७७/०७८ मा जुम्लामा शुरू गरेका विद्यालय भवन निर्माण तथा खेलकुद क्षेत्रका कतिपय योजनाहरू बजेट अभावमा अधुरो रहेका छन् । सामाजिक विकास मन्त्रालयको बजेटमा निर्माण कार्य शुरू गरिएको सरस्वती प्राविधिक मावि कुडारी जुम्लाको छकोठे भवनको निर्माणको योजना  पूरा भएको छैन । मन्त्रालयले रु ५० लाखमा विद्यालय भवन निर्माण गर्ने गरी सञ्चालन गरेको उक्त योजना बजेट अभावकै कारण अधुरो अवस्थामा रहेको उक्त विद्यालयका प्रधानाध्यापक रामविलास यादवले जानकारी दिए । मन्त्रालयले आर्थिक वर्ष ०७६/०७७ मा जुम्लाका आठ विद्यालयमा छकोठे भवन निर्माणका लागि रु ५०/५० लाख बजेट विनियोजन गरेको थियो । तर तिला गाउँपालिका–३ जुम्ला कुडारीस्थित सरस्वती प्राविधिक माविको निर्माणाधीन छकोठे भवनका लागि मन्त्रालयले पूर्ण भुक्तानी नगर्दा निर्माण अधुरो रहेको प्रधानाध्यापक यादवले बताए । ‘अहिलेसम्म पहिलो किस्ता रु १५ लाख, दोस्रो किस्ता रु नौ लाख र तेस्रो किस्ता रु ६ लाख गरी रु ३० लाख बजेट प्राप्त भएको छ,’ प्रधानाध्यापक यादवले भने, ‘कन्टिन्जेन्सी रकम काटेर बाँकी रु १८ लाख रकम मन्त्रालयले बेलैमा निकासा नदिँदा निर्माण कार्यमा अवरोध पुगेको छ ।’ विद्यालय भवन निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको उनले जनाए । सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाइले सरस्वती प्राविधिक मावि कुडारी, रु १४ लाखको कर्णाली हाई अल्टिच्युड टे«निङ सेन्टर र डेढ करोड बराबरको जुम्ला कभर्ड हलको भलिबल प्यारापिट निर्माणको बजेट पठाउन पटक पटक अनुरोध गरिएको बताए । ‘मन्त्रालयले अन्तिम चौमासिकमा रकमान्तरण गरिने आश्वासन दिलाएकाले पैसा आउला भन्ने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘यो चुनावले पनि काम अघि नबढेको हुन सक्छ ।’ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी रामप्रसाद उपाध्यायले आर्थिक वर्ष ०७६/०७७ मा सबै पालिकामा नम्ना विद्यालय निर्माणका लागि भनेर रु ५० लाखको बजेट विनियोजन भए पनि कोभिड महामारीले निर्माण सम्पन्न हुन नसकेको बताए । रासस

सहरी विकासका अधिकांश कार्यक्रमको मंसिरसम्म तोकिएको लक्ष्य पूरा भएन

सहरी विकास मन्त्रालयको पाँच महिनाको पुँजीगत खर्च १० प्रतिशतमा सीमित सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित अधिकांश कार्यक्रमको लक्ष्य हासिल नभएको तथ्यांकले देखाएको छ । मन्त्रालयले संघीय संसद् भवन निर्माण कार्य मंसिरसम्म ६० प्रतिशत...

निर्माण सकिएको पाँच महिनामा पनि सञ्चालनमा आएन सुक्खा बन्दरगाह

चोभारमा एक अर्ब ६८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको बन्दरगाह सञ्चालनको तयारी अझै पूरा भएन भौतिक पूर्वाधार सकिए पनि पूर्वतयारी नहुँदा बन्दरगाह सञ्चालन अन्योलमा चोभारस्थित काठमाडौं सुक्खा बन्दरगाहको निर्माण कार्य सकिएको करिब...

नम्डोललिङ एकीकृत बस्ती : घर ठडियो, पैसा अभावले पूरा भएन

सरकारी नियम पालना गरेर जिल्लामा स्थापना भएका २८ एकीकृत बस्तीमध्ये अधिकांशको निर्माण कार्य लगभग पूरा भइसकेको छ ।

४ वर्षमा पनि पूरा भएन कलंकी–नागढुंगा सडक

काठमाडौं । गएको वैशाख मसान्तभित्रै कालोपत्रे गरिसक्ने भनिएको कलङ्की–नागढुङ्गा सडक अहिलेसम्म पनि पूरा भएको छैन । ४ वर्षअघि २०७२ साल असारमा ठेक्का सम्झौता भएको यो सडकमा अहिले पनि निर्माण कार्य जारी ...

४२ वर्षमा पनि पूरा भएन काठमाडौंमा करिडोर निर्माण, अझै अलपत्र

काठमाडौं । उपत्यकाका विभिन्न नदी आसपासका करिडोर निर्माण कार्य पछिल्लो समय अलपत्र परेका छन् । उपत्यका विकास

पाँच वर्षमा दुई किलोमिटर सडक निर्माण भएन

बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १८ सय मिटर सडकको निर्माण कार्य पूरा भएन । ठेकेदारले खजुरा बजारको १८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई सास्ती भैरहेको गुनासो स्थानीय बासिन्दाले गरेका छन् ।