मध्यपहाडी राजमार्गको जाजरकोटखण्डमा आठ वर्षसम्म निर्माण पूरा भएन

२ पुस, जाजरकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटखण्डको निर्माण सुरु भएकोे आठ वर्ष बिते पनि अझैसम्म काम पूरा हुन सकेको छैन । लोकमार्गको जाजरकोटखण्डको ८२ किमीमध्ये पाँच किमी सडक मार्ग खोल्न अझै बाँकी छ । थलहबजारस्थित छेडागार खोलामा पुल निर्माण नहुँदा लोकमार्ग अधुरो बनेको हो । रुकुमको चौरजहारी, दैलेखको सुयाँडासम्मको जाजरकोट खण्डमा छेडागारलगायत खोला …

सम्बन्धित सामग्री

छैटौं पटक म्याद थप्दा पनि पूरा भएन भवन

नुवाकोट– केन्द्रीय कारागार नुवाकोट जिल्लामा सार्न संघीय सरकारले भौतिक संरचना निर्माण गर्न थालेको पनि आठ वर्ष पूरा भएको छ । हाल निर्माणाधीन काम अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीलाई छैटौं पटक म्याद थप्दासमेत पूर्वाधार निर्माण ९० प्रतिशत मात्र सकिएको छ । सात हजार कैदीबन्दी अट्ने क्षमतासहितको अत्याधुनिक कारागार निर्माण तोकिएको समयमा पूरा नहुँदा आयोजनाको […]

आठ वर्षमा पनि पूरा भएन ठिमुरा–देवघाट पुल

चितवन, फागुन ३०। भरतपुर महानगरपालिका अन्तर्गत ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीको पुल निर्माण थालनी भएको आठ वर्ष बितिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन। तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी २२० मिटर लम्बाइको ‘प्रिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभीले २०७४ सम्म निर्माण […]

हलिया मुक्तिको डेढदशक : पुनःस्थापनाको कार्य अझै पूरा भएन

कञ्चनपुर, ५ पुस । सुदूरपश्चिम प्रदेशमा बाँधा श्रमका रुपमा रहेको हलिया प्रथा उन्मूलन भएको डेढदशक बित्नै लागेको छ । हलिया मुक्तिको घोषणापश्चात पुनःस्थानको कार्य अगाडि बढाइएको छ । पुनःस्थापनाको कार्य अगाडि बढाइएको आठ वर्ष बिते पनि हालसम्म टुङगोमा पुग्न सकेको छैन । जग्गा र निर्माण सामग्रीको बढेको मूल्य बढदा पुनःस्थापना प्याकेज पुरानै छ । पुनःस्थापनाको […]

आमासँगै गाउने मञ्जु पौडेलको चाहना पूरा भएन, कार्यक्रममा भावुक बनिन् (भिडिओसहित)

काठमाडौं, २३ साउन । चर्चित गायिका मञ्जु पौडेलले आफुले आमासँगै गीत गाउने रहर पालेको भएपनि त्यो पूरा नभएको दुःखेसो पोखेकी छिन् । प्राइम टिभीबाट गत (शनिबार) प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । मञ्जुको आमाको निधन भैसकेको छ । उनले भनिन्,‘आमाले यति छिट्टै हामीलाई छोडेर जानुहुन्छ भनेर […]

५० मिटर पुल ८ वर्षमा पनि पूरा भएन!

बैतडी : जिल्लाको सुर्नया नदीमा निर्माण शुरु भएको ८ वर्षसम्म ५० मिटर पुल पनि बन्न सकेन।५० मिटरको उक्त पुल २ वर्षमा पूरा गर्ने सम्झौता थियो। त्यहाँका स्थानीय बासिन्दा २ वर्षपछि आफ्ना दुःख कम हुने सोचेर दङ्ग परेका थिए। त्यो दिन अझै आएन।बैतडीको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल निर्माण अलपत्र हुँदा यहाँका बासिन्दा समस्या भोग्न बाध्य छन्।२०७१ साल भदौमा मोटरेबल पुल निर्माण कार्य एसके निर्माण सेवाले शुरु गरे पनि अहिलेसम्म पूरा हुन सकेको छैन।२ वर्षमा पुल सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौ

पूरा भएन नेपालगन्ज भन्सारको लक्ष्य

नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ ।अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रुपमा असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने लक्ष्यको ८८.५ प्रतिशत मात्रै असुली गरेको हो । पछिल्लो १० वर्षमा कार्यालय दोस्रोपटक लक्ष्य पूरा गर्न असफल भएको छ ।कार्यालयका भन्सार अधिकृत नवकुल शर्माका अनुसार […]

गोरखामा कोरोना खोप लक्ष्य अनुसार पूरा भएन

गोरखामा कोभिड १९ विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ। स्थानीय तहले खोप नलगाउनेहरुको खोजी गर्दै खोप लगाउन अनुरोध गरिरहेका छन्। तर पनि लक्ष्य अनुसार कोडिभ १९ विरुद्धको खोप पूरा भएको छैन।...

सुक्खा बन्दरगाह निर्माण पूरा भएन

बाँके । भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निर्माण पूरा हुन सकेको छैन । सुक्खा बन्दरगाहको काम अलपत्र पर्दै आएको छ । पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दसगजासँग जोडेर आफ्नो क्षेत्रमा तारबार लगाएको हो ।   ‘भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखिन्छ,’ नेपालगञ्जस्थित संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका इञ्जिनीयर होमनाथ भुसालले भने, ‘भारतले तारबार गरे पनि बन्दरगाहको काम लक्ष्यअनुरूप अगाडि बढ्न सकेको कहिले छैन ।’ जग्गा अधिग्रहणलगायत काम नेपालका तर्फबाट भइसकेको उनले बताए । बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुई हजार ७०० मिटर पहुँच मार्ग नेपाल सरकारले निर्माण गरेको छ । इञ्जिनीयर भुसालका अनुसार पहुँच मार्ग निर्माणको काम पूरा भएको छ । ‘हामीले पहुँच मार्ग निर्माण पूरा ग¥यौं, बाँकी काम भारत सरकारले गर्नेछ,’ उनले भने, ‘आर्थिक वर्षमा एउटा पनि काम भएको छैन ।’ बन्दरगाह निर्माणसँगै त्यहाँ एकीकृत जाँचचौकी (आईसीपी) स्थापना गरिनेछ । निर्माणपछि आधुनिक भन्सारको काम शुरू हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउन साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बन्दरगाह निर्माणमा भारतीय पक्षले सोचेअनुरुप काममा तीव्रता नदिएको बताए । ‘भारतले काम गरेजस्तो गर्ने तर काम भएको छैन,’ उनले भने, ‘सुक्खा बन्दरगाह अलपत्र पर्दै आएको छ ।’ अध्यक्ष वैश्यले भारतमा निर्वाचन चलिरहेकाले पनि काममा ढिलाइ भएको हुन सक्ने भन्दै त्यहाँ निर्वाचन सकिएपछि छिटो काम हुने आशा व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माणमा ढिलाइ भइरहेको बताए । मन्त्रालयबाटै छिटो काम अगाडि बढाउन पहल गर्न आवश्यक देखिएको उनको भनाइ छ । रासस

सडक र पुलसम्बन्धी वार्षिक लक्ष्य पूरा भएन

- ७०७ किलोमिटर सडक कालोपत्रे गर्ने भनिए पनि ४८३ किलोमिटर मात्रै कालोपत्रे भयो  - तीन सय पुल निर्माण पूरा गर्नेभनिएकोमा एक सय ९२ पुल मात्र निर्माण सम्पन्न सरकार गत आर्थिक वर्ष ०७७/७८...

सम्झौता सकिएको तीन वर्षमा पनि निर्माण पूरा भएन कञ्चनपुरका दुई पुल

कञ्चनपुर : निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता सकिएको तीन वर्ष पूरा भए पनि कृष्णपुर नगरपालिका–१ पहरिया–सुन्दरीफाँटा जोड्ने खारखोला र सुन्दरीफाँटा–दोमिल्ला जोड्ने ओदाल खोलाका पुल अझै निर्माण पूरा भएको छैन।त्यस क्षेत्रमा पुन नहुँदा स्थानिय बासिन्दाले सास्ती खेप्दै आएका छन्। ज्यान जोखिमा राखी बाढी आएको खोला तर्न बाध्य छन्। दुवै पुल निर्माणका लागि २०७३ भदौ १७ मा थेगिन कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो। तर, निर्माण कम्पनीको चरम लापरवाहीका कारण पुल निर्माण पूरा नभएको स्थानीय अर्ज