जिल्लाको अन्नपूूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन् ।
म्याग्दी । जिल्लाको अन्नपूूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन् । जलजला म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको पर्वतको स्थानीय तह हो । जलजला–१ मलगाउँ, वडा नं २ को आरुबोट, वडा नं ५ को डाँडाकटेरी, बनमडे, लोप्रे, फलामेडाँडा, गैरीगाउँ, टिमुरबोट, अन्नेचौरका […]
१८ महिनामा पूरा गर्ने गरी सम्झौता भएको मुसिकोट तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना तीन वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन । २०७३ साल भदौ महिनामै आयोजनाको सम्पूर्ण काम सक्ने गरी २०७१ साल फागुनमा कन्काइ इन्टरनेसनल विल्डर्स प्रालि सुरुंगा झापाले निर्माणको सम्झौता गरेको थियो ।