बजेट अभावले पूरा भएन छ किमी लम्बाइको बाइपास सडक

पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको आठ वर्षमा ९४ प्रतिशत काम भएको छ ।

सम्बन्धित सामग्री

पूरा भएन बजेट खर्चको संशोधित लक्ष्य

मंगलवार बिहानसम्म पूँजीगत खर्च ५६ दशमलव ९७ प्रतिशत मात्र भएको छ । पूँजीगततर्फ २ खर्ब १५ अर्ब रुपैयाँको संशोधित लक्ष्यमध्ये एक खर्ब ७२ अर्ब रुपैयाँ मात्र खर्च भएको हो ।

पूरा भएन बजेट खर्चको संशोधित लक्ष्य

मंगलवार बिहानसम्म पूँजीगत खर्च ५६ दशमलव ९७ प्रतिशत मात्र भएको छ । पूँजीगततर्फ २ खर्ब १५ अर्ब रुपैयाँको संशोधित लक्ष्यमध्ये एक खर्ब ७२ अर्ब रुपैयाँ मात्र खर्च भएको हो ।

पूरा भएन एमबीबीएस पढ्न शैक्षिक ऋण दिने सरकारको वाचा

६ असार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै चिकित्सा शिक्षा लगायत प्राविधिक शिक्षाका लागि ऋण दिने घोषणा गरे । १५ जेठमा बजेट भाषण गर्दै मन्त्री पुनले चिकित्सालगायत प्राविधिक …

९ वर्षसम्म पनि पूरा भएन गमगढी–नाकच्यालाग्ना सडक

मुगु- ९ वर्ष अघिदेखि निर्माण सुरु गरिएको मुगु सदरमुकाम गमगढीबाट चीन जोड्ने ९१ किलोमिटर सडक अझै बन्न सकेको छैन । गमगढी–नाकच्यालाग्ना सडक निर्माणमा बजेट अभाव भन्दै ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको हो । उक्त सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा रहेको छ । सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनीयर वीरबहादुर जिटीले गमगढी–नाकच्यालाग्ना सडक २०७२ […]

निर्माण सुरु गरेको २० महिनामा पनि पूरा भएन सडक

बाँके– नेपालगञ्ज उपमहानगरपालिका-६ मा तीन सय मिटर सडक निर्माण सुरु गरेको २० महिना भइसकेको छ । तर हालसम्म पनि पूरा हुन सकेको छैन । वडा कार्यालयले ल्याएको १८ लाख ४४ हजार लगानीमा नाला बनाउने बजेट पारित भएको थियो । ६ मिटरको सडक निर्माण गर्ने निर्णय सहमति भए पनि उपभोक्ता समितिले मापदण्डविपरीत नाला निर्माण गर्दा बाटो […]

जनार्दनले पाए, देउवा–दाहालले गुमाए

बलियो राष्ट्रिय अर्थतन्त्रको निर्माण, अर्थतन्त्रका वाह्य र आन्तरिक चुनौती सामना गर्न वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति समेतलाई ख्याल गरेर अघि बढ्न अर्थ मन्त्रालयमा सार्वजनिक जीवनमा पत्याइएको योग्य र विश्वसनीय व्यक्ति पुग्ने अवसर थियो, त्यो पूरा भएन ।

पूरा भएन भवन निर्माणको काम

कर्णाली । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७६/०७७/०७८ मा जुम्लामा शुरू गरेका विद्यालय भवन निर्माण तथा खेलकुद क्षेत्रका कतिपय योजनाहरू बजेट अभावमा अधुरो रहेका छन् । सामाजिक विकास मन्त्रालयको बजेटमा निर्माण कार्य शुरू गरिएको सरस्वती प्राविधिक मावि कुडारी जुम्लाको छकोठे भवनको निर्माणको योजना  पूरा भएको छैन । मन्त्रालयले रु ५० लाखमा विद्यालय भवन निर्माण गर्ने गरी सञ्चालन गरेको उक्त योजना बजेट अभावकै कारण अधुरो अवस्थामा रहेको उक्त विद्यालयका प्रधानाध्यापक रामविलास यादवले जानकारी दिए । मन्त्रालयले आर्थिक वर्ष ०७६/०७७ मा जुम्लाका आठ विद्यालयमा छकोठे भवन निर्माणका लागि रु ५०/५० लाख बजेट विनियोजन गरेको थियो । तर तिला गाउँपालिका–३ जुम्ला कुडारीस्थित सरस्वती प्राविधिक माविको निर्माणाधीन छकोठे भवनका लागि मन्त्रालयले पूर्ण भुक्तानी नगर्दा निर्माण अधुरो रहेको प्रधानाध्यापक यादवले बताए । ‘अहिलेसम्म पहिलो किस्ता रु १५ लाख, दोस्रो किस्ता रु नौ लाख र तेस्रो किस्ता रु ६ लाख गरी रु ३० लाख बजेट प्राप्त भएको छ,’ प्रधानाध्यापक यादवले भने, ‘कन्टिन्जेन्सी रकम काटेर बाँकी रु १८ लाख रकम मन्त्रालयले बेलैमा निकासा नदिँदा निर्माण कार्यमा अवरोध पुगेको छ ।’ विद्यालय भवन निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको उनले जनाए । सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाइले सरस्वती प्राविधिक मावि कुडारी, रु १४ लाखको कर्णाली हाई अल्टिच्युड टे«निङ सेन्टर र डेढ करोड बराबरको जुम्ला कभर्ड हलको भलिबल प्यारापिट निर्माणको बजेट पठाउन पटक पटक अनुरोध गरिएको बताए । ‘मन्त्रालयले अन्तिम चौमासिकमा रकमान्तरण गरिने आश्वासन दिलाएकाले पैसा आउला भन्ने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘यो चुनावले पनि काम अघि नबढेको हुन सक्छ ।’ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी रामप्रसाद उपाध्यायले आर्थिक वर्ष ०७६/०७७ मा सबै पालिकामा नम्ना विद्यालय निर्माणका लागि भनेर रु ५० लाखको बजेट विनियोजन भए पनि कोभिड महामारीले निर्माण सम्पन्न हुन नसकेको बताए । रासस

६ महिनामा १० प्रतिशत पुँजीगत बजेट खर्च, महामारीले थपियो चुनौती

२७ पुस, काठमाडौं । अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेका थिए । मंसिर मसान्तसम्म यो लक्ष्य पूरा भएन । त्यसपछि उनले बजेट खर्च गर्ने निकायलाई पुस मशान्तसम्म आफूले पाएको बजेटको कम्तीमा ३० प्रतिशत खर्च गर्न आग्रह गरे । तर, पुस मशान्तमा समेत लक्ष्य पूरा नहुने […]

बजेट अभावले पूरा भएन बौद्धिक अपांगता संघको भवन निर्माण

गुल्मी : बौद्धिक अपांगता भएकाहरुलाई पठनपाठन गराउने उद्देश्यले निर्माण गरिएको भवन बजेट अभावले पूरा हुन सकेको छैन। रेसुङगा नगरपालिका–९ मा रहेको बौद्धिक अपांगता अभिभावकत्व संघले निर्माण गरिहेको भवन आर्थिक अभावका कारण पूरा हुुन नसकेको संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए।तीन तलाको भवन बनाउने गरी आफूहरु लागे पनि रकम अभाव भएका कारण दुई तला मात्र बनाउन सकिएको संघका सचिव मेघलाल पाण्डेले बताए। यस्तै, फर्निचर तथा अन्य सामग्रीको व्यवस्थापन गर्न नसकिएको उनको भनाइ छ।२०६४ सालमा सात लाख रुपैयाँमा करिब

नौ वर्षमा पनि पूरा भएन चार किमी सडक

नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको चार किलोमिटर सडक निर्माण अहिले थप अन्योलमा परेको छ । भरतपुरमा निर्माणाधीन यो सडकका लागि चालु आर्थिक वर्षमा बजेट नछुट्याएपछि अन्योल बढेको हो ।