डोटी – शिखर नगरपालिका–११, तल्लीसातमा डेढ दशकअघि निर्माण सुरु भएको झोलुंगे पुल अझै सम्पन्न हुन सकेको छैन ।
२०६१ सालमा निर्माण सुरु भएको पुल अहिले अलपत्र छ । पुल निर्माण गर्न साविकको जिल्ला विकास समितिले २०६१ सालमा निर्माण व्यवसायी दावा शेर्पासँग ठेक्का सम्झौता गरेको थियोे । तर उहाँले बीचमै काम छाडेपछ...