मुगु- ९ वर्ष अघिदेखि निर्माण सुरु गरिएको मुगु सदरमुकाम गमगढीबाट चीन जोड्ने ९१ किलोमिटर सडक अझै बन्न सकेको छैन । गमगढी–नाकच्यालाग्ना सडक निर्माणमा बजेट अभाव भन्दै ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको हो । उक्त सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा रहेको छ । सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनीयर वीरबहादुर जिटीले गमगढी–नाकच्यालाग्ना सडक २०७२ […]