काठमाडौं । आयात प्रतिबन्ध कारण चल्तीका साना एसयूभीको विक्रीमा उच्च गिरावट आएको छ । सन् २०२१ मा आयात भएका र २०२२ को सुरुवातमा एलसी खोलेर नेपाल मगाइएका गाडीले दशैं–तिहारको सिजनमा ग्राहकको माग धाने । विद्युतीय कारको बजारमा नेक्सन ईभी, कोना ईभी, बीवाइडी ई सिक्स जस्ता मोडलले ग्राहक पाए भने नेटा भी नेपाल आएर ग्राहकको मन […]