साताको सुरुको दिन आज शेयर बजारमा उच्च गिरावट, नेप्से ५ प्रतिशतले घटेसँगै लाग्यो सर्किट ब्रेक

काठमाडौं । साताको सुरुको दिन आज शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से ५ प्रतिशतले घटेसँगै सर्किट ब्रेक लागेको छ । बजार खुलेदेखि निरन्तर ओरालो लाग्दै नेप्सेमा ५ प्रतिशतले गिरावट आएसँगै एक्सचेन्जले ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो । १ बजेसम्म नेप्से १ सय २५ अंकले झरेर २८ सयमा आइपुगेसंगै कारोबार स्थगन गरिएको […]