नेपाली सेयर बजारमा सोमबार उच्च गिरावट आएको छ । बैंकहरुमा तरलताको अभावसँगै व्याजदर महँगो भएपछि सेयर बजारमा प्रभाव देखिएको हो । यसैगरी दसैंतिहार लगायतका ठूला चाडपर्व नजिकिएकाले खर्चको जोहो गर्नका लागि बिक्रीको चाप उच्च भएपछि बजार ओरालो लागेको हो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ११४.०२ अकले घटेर २६९८.२४ अंकमा झरेको छ । नेप्सेमा उच्च […]