संसदमा एक तिहाइ महिला पुर्याउन कठिन

संसदमा एक तिहाइ महिलाको उपस्थिति गराउनुपर्ने संवैधानिक व्यवस्था पूरा गर्न दलहरुलाई पछिल्लो मत परिणामले गाह्रो पर्नसक्ने संविधानविद्हरुले बताएका छन्।

सम्बन्धित सामग्री

समानुपातिकबाट ७६ महिला सांसद सुनिश्चित

काठमाण्डाै - समानुपातिकतर्फ ७६ महिला सांसद सुनिश्चित भएको छ । प्रत्यक्षतर्फ कम महिला निर्वाचित भएपछि निर्वाचन आयोगले कानुनी व्यवस्थाअनुसार सङ्घीय संसदमा महिलाहरुको एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गर्नका लागि ७६ महिला पठाउनु पर्ने जनाएको छ । १ सय १० सदस्य समानुपातिकमा ३४ स्थान हासिल गरेको नेकपा एमालेले कम्तीमा १९ जना महिला निर्वाचित गर्नुपर्नेछ । त्यसैगरी नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५, जनता समाजवादी पार्टीले ४ र जनमत पार्टीले २ महिलालाई समानु...

नयाँ सांसद : उच्च शिक्षा हासिल गरेका दुई तिहाइ

१४ मंसिर, काठमाडौं । विधि निर्माणमा वौद्धिक क्षेत्रको उपस्थिति सुनिश्चित गर्न नेपालले ६० वर्षअघि राष्ट्रिय पञ्चायतमा ‘स्नातक कोटा’ नै छुट्याएको थियो । २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनसम्म आइपुग्दा संसदमा स्नातक र स्नातकोत्तर गरेकाहरुको उल्लेख्य सहभागिता देखिन्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रबाट १५४ क्षेत्रको मत परिणाम आउँदासम्म स्नातक ५२ र स्नातकोत्तर ४७ गरी ९९ जना […]

संसदमा गएपछि दिमागै बिग्रिन्छ माननीयहरूकोः प्रदेश मन्त्री

काठमाडौं, १४ साउन । प्रदेश १ का उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङग्रामले प्रदेशको राजधानी विराटनगर तोकिएकामा असहमति जनाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री हाङग्रामले भने, “प्रदेशको नाममा अलिकति विवाद छ । वामपन्थीहरुको दुई तिहाइ हुँदा पनि राख्न सकेनन् । हामी जम्मा […]

अब सभामुखलाई बिदा गर्ने गरी सम्झौता भयो भने अनौठो मान्नु पर्दैन !

संवैधानिक हिसाबबाट हेर्दा प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग विधिसम्मत काम हो । संविधानको धारा १०१ अनुसार महाअभियोग प्रस्ताव दर्ता गर्न सकिन्छ ।  तर, अहिले दर्ता भएको महाअभियोग प्रस्ताव राजनीतिक कारणले दर्ता भएकोले यो आफ्नो मूल उद्देश्यबाट भ्रमित भएको देखिन्छ । किनभने महाअभियोग प्रस्ताव पारित गर्न संसदमा दुई तिहाइ बहुमत चाहिन्छ जुन अहिलेको वर्तमान गठबन्धनसँग छैन । साथै प्रतिपक्षी दलसँग कुनै सरसल्लाह, छलफल भएको पनि देखिँदैन । महाअभियोग प्रस्तावमा वर्तमान गठबन्धनका अन्य दलसँग पनि राम्रोसँग छलफल भएको छैन । तीन दलका...

लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विसं. २०६२/६३ को जनआन्दोलनयता लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता हासिल भएको बताए। तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अहिले सङ्घीय संसदमा ३३ प्रतिशत, प्रदेशमा त्योभन्दा बढी र स्थानीय तहमा ४१ प्रतिशत महिला सहभागिता रहेको बताउँदै एक तिहाइ महिला सहभागिताको विषयलाई प्रभावकारी बनाउन आवश्यक रहेको जिकिर गरे।