संसदमा गएपछि दिमागै बिग्रिन्छ माननीयहरूकोः प्रदेश मन्त्री

काठमाडौं, १४ साउन । प्रदेश १ का उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङग्रामले प्रदेशको राजधानी विराटनगर तोकिएकामा असहमति जनाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री हाङग्रामले भने, “प्रदेशको नाममा अलिकति विवाद छ । वामपन्थीहरुको दुई तिहाइ हुँदा पनि राख्न सकेनन् । हामी जम्मा […]

सम्बन्धित सामग्री