नयाँ सांसद : उच्च शिक्षा हासिल गरेका दुई तिहाइ

१४ मंसिर, काठमाडौं । विधि निर्माणमा वौद्धिक क्षेत्रको उपस्थिति सुनिश्चित गर्न नेपालले ६० वर्षअघि राष्ट्रिय पञ्चायतमा ‘स्नातक कोटा’ नै छुट्याएको थियो । २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनसम्म आइपुग्दा संसदमा स्नातक र स्नातकोत्तर गरेकाहरुको उल्लेख्य सहभागिता देखिन्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रबाट १५४ क्षेत्रको मत परिणाम आउँदासम्म स्नातक ५२ र स्नातकोत्तर ४७ गरी ९९ जना […]

सम्बन्धित सामग्री

सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनुपर्छः सांसद पौडेल

सरकारको नेतृत्व गरिरहेको नेकपा (माआवादी केन्द्र) का सांसद एवम् पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

उच्च शिक्षा ऐन छिटो ल्याउन सांसद पौडेलको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एर्व पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले […]

सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छः देवेन्द्र पौडेल

सरकारको नेतृत्व गरिरहेको नेकपा (माआवादी केन्द्र) का सांसद एर्व पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन्।

संघीय संसदका २७५ सांसद काे कति पढेका ? (सूचीसहित)

६० वर्षअघिसम्म स्नातक उत्तीर्ण भएकालाई कोटाबाट ल्याइन्थ्यो तर अहिले संसदमा उच्च शिक्षा अध्ययन गर्ने सांसदको संख्या ६५ प्रतिशत पुगेको छ ।

नेपालमा शिक्षाको उद्देश्य स्पष्ट छैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताउनुभएको छ । आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न अझै नसकेको बताउनुभयो । उहाँले संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको उल्लेख गर्दै संघीय शिक्षा ऐनले पनि […]

विदेश पढ्न जानुलाई नकारात्मक नमानौं : मनिष झा

१७ वैशाख, काठमाडौं । प्रतिनिधिसभा सदस्य मनिष झाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेश जाने विषयलाई नराकात्मक रुपमा लिन नहुने बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा वानअपले आइतबार काठमाडौंमा आयोजना गरेको उच्च शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम ‘एडुक्लेभ’मा आफ्ना भनाइ राख्दै सांसद झाले वैदेशिक शिक्षा आर्जन गर्ने कुरालाई खर्चका रुपमा नभई लगानीका रुपमा […]

बहुसंख्यक सांसद उच्च शिक्षा लिएका : देखिएला यसको प्रभाव ?

विज्ञहरु भन्छन्, 'आशा गरौ तर पढेलेखेका व्यक्तिले समाजका लागि भन्दा स्वार्थपूर्तिका लागि विज्ञता प्रयोग गर्न सक्ने जोखिम धेरै हुन्छ ।'

त्रिभुवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको हुँदैन : गिरिराजमणि पाेखरेल

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको नहुने बताउनुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै उहाँले अब उच्च शिक्षा बदल्नका लागि त्रिविकाे पुनर्संरचना गर्नु आवश्यक भएको बताउनुभयो ।  पोखरेलले विश्वविद्यालयमा धेरै काम सेटिङमा हुने भएकाले प्रश्नपत्र बाहिर आउनु एउटा सानो सेटिङ मात्रै भएको दाबी गर्नुभयो । उहाँ...

शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छः नरोत्तम वैद्य

बागमती प्रदेशसभाका सदस्य एवम् नेपाली कांगेसका नेता नरोत्तम वैद्यले बागमती प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नु पर्ने बताएका छन् ।शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले संसद्मा छलफलका लागि पेश गरेको उच्च शिक्षा विधेयकका बारेमा सुझाव दिँदै सांसद् वैद्यले विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि शिक्षा र स्वास्थ्य निशुल्क गर्नु पर्ने उनले बताए ।विदेशी मुलुकहरुमा शिक्षा र स्वास्थ्य निःशुल्क हुने गरेकाले नेपालले पनि सो नीतिलाई अँगाल्नु पर्ने सांसद

संघीय स‌ंसद्का २३ सांसद 'अन्डर एसएलसी', उमेरमा ६५ वर्ष पार गरेकाको संख्या २७ !

कानून बनाउने थलोका रूपमा चिनिने संसद्मा प्रायःजसो पढेलेखेका, उच्च शिक्षा अध्ययन गरेका व्यक्तिहरूको प्रतिनिधित्व हुने आमअपेक्षा हुन्छ। पढेलेखेका सांसदहरू संसद्मा जान सके कानून निर्माणका लागि संसद्मा पेश हुने विधेयकमा तर्कपूर्ण तरिकाले छलफल गर्न सक्ने, अन्तरक्रिया गर्न सक्ने, बहस समेत गर्न सक्ने अपेक्षा गरिएको हुन्छ। तर नेपालको संघीय संसद्मा एसएलसी समेत उत्तीर्ण नगरेका सांसदहरूको उपस्थिति बाक्लो छ। यद्यपि सांसद बन्नका लागि न्युनतम शैक्षिक योग्यता यति नै हुनुपर्छ भन्ने कुरा कुरा भने कतै तोकिएको छैन । संघीय संसद्मा उपस्थित रहेका ...