लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विसं. २०६२/६३ को जनआन्दोलनयता लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता हासिल भएको बताए। तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अहिले सङ्घीय संसदमा ३३ प्रतिशत, प्रदेशमा त्योभन्दा बढी र स्थानीय तहमा ४१ प्रतिशत महिला सहभागिता रहेको बताउँदै एक तिहाइ महिला सहभागिताको विषयलाई प्रभावकारी बनाउन आवश्यक रहेको जिकिर गरे।

सम्बन्धित सामग्री

लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता : प्रधानमन्त्री ओली

काठमाडौँ, १६ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विसं. २०६२-६३ को जनआन्दोलनयता लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता हासिल भएको बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागितासहितको महत्वपूर्ण संकल्प प्रस्ताव तत्कालीन सांसदका […]