बेलौरीमा अतिक्रमित सरकारी जमिन खाली गराउन चल्यो डोजर

कञ्चनपुरको बेलौरी नगरपालिकाले लामो समयदेखि अतिक्रमित सरकारी जमिन खाली गराएको छ।  शुक्रबार बेलौरी– १ बन्दातालस्थित सानो बन्दाताल क्षेत्रमा डोजर चलाएर नगरपालिकाले अतिक्रमित सरकारी जमिन खाली गराएको हो। स्थानीय सरकारले पटकपटक अतिक्रमित सरकारी...

सम्बन्धित सामग्री

अतिक्रमित संरचना भत्काइँदै

नेपालगञ्ज उपमहानगरपालिका–९ मा सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना बिहीबार दिउँसो भत्काउँदै उपमहानगरपालिकाको डोजर ।

सञ्चालनमा आयो नयाँ बुधबारे बजार

बिर्तामोड– झापा, बिर्तामोडको देवीहाट बुधबारे हटियाका विस्थापित व्यवसायीहरूले १ करोड रुपैयाँको लगानीमा नयाँ बुधबारे बजार निर्माण गरी सञ्चालनमा ल्याएका छन् । बिर्तामोड नगरपालिकाले बहुतले व्यावसायिक भवन निर्माण गर्ने भन्दै गत जेठ ८ मा डोजर लगाएर देवीहाट बुधबारे हटियाको जमिन खाली गराएको थियो । त्यसबाट विस्थापित भएका व्यवसायीहरूले चार जना जग्गाधनीको साढे तीन कठ्ठा जमिन भाडामा […]

भरतपुरका अतिक्रमित संरचना हटाइए

चितवन– भरतपुर महानगरपालिका वडा नं १० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचना आज बिहान भत्काइएको छ । वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा ३५ टहरा भत्काइएको हो । उनका अनुसार गत दशैँयता यहाँ अस्थायी निर्माण गरी व्यापार– व्यवसाय गरिँदै आएको थियो । पटक पटक सूचना जारी गरी हट्न आग्रह गर्दासमेत अटेर गरेपछि डोजर लगाएर संरचना […]

अनधिकृत संरचनामा वीरगञ्ज महानगरले चलायो डोजर

१७ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनामा डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिका–२५ ड्राइपोर्टस्थित सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको अनधिकृत घर टहरा डोजर लगाएर भत्काएको हो । ड्राइपोर्ट चोक नजिकै …

माइराम पोखरी क्षेत्रका अवैध संरचनामाथि वीरगञ्ज महानगरले चलायो डोजर

१६ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ । आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि महानगरले मंगलबार डोजर चलाएको हो । यो समाचार तयार पार्दासम्म महानगरपालिकाले ४ वटा घरहरु भत्काइसकेको छ । चिल्ड्रेन पार्कको पूर्व तर्फ बनाइएका अवैध घरहरुमा डोजर चलाइएको वीरगञ्ज महानगरपालिका सरसफाइ […]

८ वर्षदेखि व्यक्तिले कब्जा गरेको जग्गा वीरगञ्ज महानगरले गरायो खाली

२६ माघ, वीरगञ्ज । सर्वोच्च अदालतले लिखत दर्ता बदर गरेको ८ वर्षसम्म व्यक्तिको कब्जामा रहेको नगर विकास समितिको १० धुर जग्गा वीरगञ्ज महानगरपालिकाले खाली गराएको छ । बिहीबार बिहान महानगरपालिकाले डोजर चलाएर ८ वर्षदेखि व्यक्तिको कब्जामा रहेको जग्गा खाली गराएको हो । बलिराम शरणले सञ्चालन गरेको बलराम ट्रेडर्सले उक्त जमिन भाडामा लिएर हार्डवेयर तथा कवाड […]

काठमाडौं महानगरले गर्यो ३९ ठाउँका अनधिकृत संरचनामाथि कारवाही

करिब एक महिनाको अवधिमा काठमाडौं महानगरपालिकाले ३९ स्थानका अवैध संरचना हटाएको छ । यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ । बीस ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ । नक्सा पास नभई निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको सबै संरचना अवैध ठहर गर्दै कामपाले उक्त संरचनामा डोजर लगाएर भत्काउन थालेको हो ।

बालेन आएपछि काठमाडौंमा ३९ ठाउँमा चल्यो डोजर (सूचीसहित)

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म ३९ ठाउँका अनधिकृत संरचना हटाएको छ । नक्सा स्वीकृत गर्दा पार्किङ् र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यावसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो । २० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभरल्यापिङ् र सेडव्याक हटाएको महानगरले […]

सुरक्षाकर्मीसहित सुकुमबासी बस्तीमा नगरपालिकाको डोजर, दुई दर्जन परिवार विस्थापित

झापा : सरकारी जमिन हडपेर वर्षौंदेखि बसोबास गरेको भन्दै दमक नगरपालिकाले सुकुमबासी बस्तीमा डोजर चलाएको छ।  नगरपालिकाले डोजर चलाएर घर टहरा भत्काएपछि त्यहाँ बसोबास गर्दै आइरहेका दुई दर्जन घरपरिवार विस्थापित भएका छन्। सरकारी जमिन खाली गर्नु भन्दै स्थानीय तहले पटक पटक सूचना जारी गर्दा समेत उनीहरूले अटेर गरेपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी नगरपालिकाले शुक्रबार बिहान डोजर चलाएर संरचना हटाउन थालेको छ।  दमक वडा नम्बर ७ स्थित हाट खोला बजार क्षेत्रको सुनचाँदी लाइन र पुरानो पूर्वपश्चिम राजमार्ग लाइ...

पहिरोले घर भत्किँदा बिचल्ली

मध्यपहाडी लोकमार्ग फराकिलो बनाउने क्रममा घरदेखि तलतिरको जमिन डोजरले तान्दा घर भत्किएको पीडित कुमे कामीले बताउनुभयो । ‘घर जान्छ भन्ने थाहा हुँदाहँुदै पनि डोजर लगाएर घरमुनिको खाली जमिन सबै लगे ।’