बालेन आएपछि काठमाडौंमा ३९ ठाउँमा चल्यो डोजर (सूचीसहित)

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म ३९ ठाउँका अनधिकृत संरचना हटाएको छ । नक्सा स्वीकृत गर्दा पार्किङ् र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यावसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो । २० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभरल्यापिङ् र सेडव्याक हटाएको महानगरले […]

सम्बन्धित सामग्री

थापाथलीको सुकुम्वासी बस्तीमा डोजर चलाउँदा तनाव

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले अवरोध गरेका छन् । महानगरपालिकाले सोमबार बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् । त्यसक्रममा उनीहरूले टायर बालेर प्रदर्शनसहित ढुंगामुढा गर्नुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरूले ‘बालेन शाह होस् गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिब मार्न पाइँदैन । गृहमन्त्री मुर्दावाद, काठमाडौं महानगरपालिका मुर्दावाद’जस्ता नारा लगाउँदै व

भ्रष्टाचारीमाथि डोजर चलाउँछौँ : लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरूमाथि डोजर चलाउने बताएका छन्।शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लिङदेनले उक्त कुरा बताएका हुन्।उनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा रहेको बताए।उनले भने‚ ‘बालेनले काठमाडौँका अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा छ। हामीले निरन्तर भ

कोटेश्वरमा चल्यो बालेन डोजर (फाेटाे फिचर)

यसअघि नै मेयर बालेन शाहले अनधिकृत संरचना नहटाए डोजर चलाउने बताएका थिए । तर, त्यस्ता संरचना नहटाइएपछि महानगरले आइतबार डोजर चलाएको हो ।

डोजर सहित बालेन फिल्डमा : राजनीतिक दलका आ–आफ्नै तर्क

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सापास नगरी बनाएको संरचनामा धमाधम डोजर लगाइरहेको छ। गत सोमबार काठमाडौँको नयाँ बानेश्वरबाट शुरु गरेको उक्त अभियानमा काठमाडौँ मल, आरबी कम्प्लेक्स साथै बुद्ध नगरको अल्फाबिटामा डोजर लगाएको छ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नेतृत्वमा ती ठाउँमा डोजर चलाइयो। करिब एक दर्जनभन्दा बढी व्यवसाय तत्काल हटाउन निर्देशन दिएका छन्। नक्सापास गर्दा पार्किङ उल्लेख गरी ती स्थानमा व्यवसाय सञ्चालन गरेसँगै महानगरपालिकाले हट

मेयर बालेन डोजर लिएर राहदानी विभागमा पुगे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन डोजर लिएर राहदानी विभागमा पुग्नुभएकाे छ । उहाँ शुक्रबार राहदानी विभागसम्म डोजर लिएर जाने र भोलिदेखि आफैं हिँड्ने योजना नभएकाे मेयर साहको सचिवालयले जनाएकाे छ । उहाँकाे सचिवालयका अनुसार ‘यो त एउटा राजनीतिक सन्देश हो, कतिपयले पपुलिज्म भनेजस्तो होइन ।’ डोजर लैजाँदा कतै संवेदनशील परिस्थिति देखापरेको अवस्थामा […]

बालेन डोजर लिएर हिँडे राहदानी विभाग

काठमाडौँ । काठमाडौँ महागरपालिकाका मेयर बालेन साह(बालेन्द्र) शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन साह आफैं फिल्डमा […]

डोजर चलाएँ, मैले के बिराएँ ?

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) अहिले डोजर लिएर नगर घुम्दैछन्। अवैध संरचना भत्काउन हिँडेका उनी पार्किङको लागि स्वीकृति लिएर व्यवसाय संचालन गरिरहेका भवनमा डोजर चलाउँदैछन्। बानेश्वरदेखि सुरु भएको उनको अभियान न्यूरोड, दरबारमार्ग, कोटेश्वरसम्म पुगेको छ। सानालाई मात्र होइन ठूलालाई पनि कानुन सिकाउने भन्दै हिँडेका उनी अदालतमा समेत डोजर चलाउन…

अल्फाबिटामा डोजर चलाएपछि बालेनले भने- ‘नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ’

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले अवैध रुपमा बनाएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । कम्प्लेसमा डोजर चलाएपछि मेयर बालेन शाहले आफूले केही गलत नगरेको प्रतिक्रिया दिएका छन् । उनले बिहानमा अवैध संरचना हटाउन निर्देशन दिँदा कम्प्लेसका सञ्चालक द्विराज शर्माले आफ्नै नक्सा म सँग मागेको बताउँदै आफू महानगर पुगेर नक्सा र डोजर दिएको गएको बताए […]

डोजर चलाएपछि बालेनले भने–नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अल्फाबिटा कम्प्लेक्सका मालिकले आफूसँग नक्सा मागेपछि अफिसबाट नक्सा र डोजर लगेर एक्सन लिएको बताएका छन् ।‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ’, अल्फाबिटामा डोजर लगाएर अवैध संरचना भत्काउँदै गरेको तस्बिरसहित बालेनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले अगाडि लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै बुझेर अवैधानिकरुपमा बनाइएको संरचना हटाइ दिनु होला ।’ उनले नक्सा जसरी पा

नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ : बालेन

९ भदौ, काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’ बालेनले अब उपरान्त यस्तो […]