पहिरोले घर भत्किँदा बिचल्ली

मध्यपहाडी लोकमार्ग फराकिलो बनाउने क्रममा घरदेखि तलतिरको जमिन डोजरले तान्दा घर भत्किएको पीडित कुमे कामीले बताउनुभयो । ‘घर जान्छ भन्ने थाहा हुँदाहँुदै पनि डोजर लगाएर घरमुनिको खाली जमिन सबै लगे ।’

सम्बन्धित सामग्री

पहिरोले घर भत्किँदा काभ्रेको एउटै गाउँमा आठजना पुरिए

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा पहिरोले घर भत्किँदा आठजना पुरिएका छन्।  तेमाल गाउँपालिका– २,

पहिराेले घर भत्किँदा छाेराकाे मृत्यु, आमा घाइते

धनगढी – बाजुराकाे जगन्नाथ गाउँपालिका-१ मा अबिरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा एक जना पुरुषकाे मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छन् । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका- १ का अन्दाजी ४५ वर्षीय प्रभुलाल गिरी रहेका छन् भने घाइते हुनेमा उनकी आमा रहेकी छन् । घाइते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको […]

पहिरोले घर भत्किँदा एकको मृत्यु, दुईको उद्धार

आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण घर भत्किँदा सोमबार बिहान पोखरामा एक जनाको मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीका अनुसार...

पहिरोले घर भत्किँदा एकको मृत्यु, एक बालिका घाइते

कालीबहादुर मल्ल, कालिकोट । लागातारको अविरल वर्षापछि गएको पहिरोले सोमबार राति एक घर भत्किँदा महाबै–७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ । सोही घरभित्र सँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी अधिकारी भने घाइते भएको जिलला प्रहरी कार्यालयले जनाएको छ । कालिकोटका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहका अनुसार घरमा सुतिरहेको बेला राम्नीका विष्णुलाल […]

पहिरोले घर भत्किँदा सात जना घाइते

दमौली– अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा तनहुँका बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र भिमादमा घर भत्किँदा सात जना घाइते भएका छन्। बन्दीपुरमा तीन, शुक्लागण्डकीमा दुई र भिमादमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। पहिरोमा परी बन्दीपुर–३ तामुङमा सुभाष थापा, लीलबहादुर थापा र दाउरीमाया थापा घाइते भएका छन्। सोही […]

रोल्पामा पहिरोले घर भत्किँदा ३ जनाको मृत्यु, ३ घाइते

रोल्पामा पहिरोले घर भत्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन घाइते छन्।

पहिरोले घर भत्किँदा तनहुँमा एक वृद्धाको मृत्यु

लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुन्।   गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते हुनुभएको थियो । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उहाँको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए।   वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिए। चारजना सकुशल...