बिर्तामोड– झापा, बिर्तामोडको देवीहाट बुधबारे हटियाका विस्थापित व्यवसायीहरूले १ करोड रुपैयाँको लगानीमा नयाँ बुधबारे बजार निर्माण गरी सञ्चालनमा ल्याएका छन् । बिर्तामोड नगरपालिकाले बहुतले व्यावसायिक भवन निर्माण गर्ने भन्दै गत जेठ ८ मा डोजर लगाएर देवीहाट बुधबारे हटियाको जमिन खाली गराएको थियो । त्यसबाट विस्थापित भएका व्यवसायीहरूले चार जना जग्गाधनीको साढे तीन कठ्ठा जमिन भाडामा […]