८ वर्षदेखि व्यक्तिले कब्जा गरेको जग्गा वीरगञ्ज महानगरले गरायो खाली

२६ माघ, वीरगञ्ज । सर्वोच्च अदालतले लिखत दर्ता बदर गरेको ८ वर्षसम्म व्यक्तिको कब्जामा रहेको नगर विकास समितिको १० धुर जग्गा वीरगञ्ज महानगरपालिकाले खाली गराएको छ । बिहीबार बिहान महानगरपालिकाले डोजर चलाएर ८ वर्षदेखि व्यक्तिको कब्जामा रहेको जग्गा खाली गराएको हो । बलिराम शरणले सञ्चालन गरेको बलराम ट्रेडर्सले उक्त जमिन भाडामा लिएर हार्डवेयर तथा कवाड […]

सम्बन्धित सामग्री

नर्सिङ कलेज सञ्चालन गरेको जग्गा महानगरले खाली गरायो

चितवनको भरतपुर महानगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरेर नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले खाली गराएको छ। प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले सो जग्गा खाली गराएको हो।

अतिक्रमित जग्गा खाली गर्न सहकारी बोर्डको माग

राष्ट्रिय सहकारी विकास बोर्डको जग्गा अतिक्रमणमा परेको छ । केन्द्रीय बस टर्मिनल (भरतपुर बसपार्क) सँगैको जग्गा जमिन अतिक्रमणमा परेको हो । २ विघा ९ कट्टठा ११ धुर जग्गा अतिक्रमणमा परेको बोर्डले जनाएको छ । सो जग्गामा व्यापारिक प्रयोजनका लागि बाँसका टहरा निर्माण भएका छन् ।शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै अतिक्रमित जग्गा खाली गर्न बोर्डले आग्रह […]

बोर्डद्वारा जग्गा खाली गरिदिन अनुरोध

काठमाडौँ,१७ भदौ । राष्ट्रिय सहकारी विकास बोर्डले भरतपुरमा रहेको आफ्नो जग्गा खाली गराइदिन स्थानीय प्रशासन र भरतपुर महानगरपालिकासंँग अनुरोध गरेको छ । सो जग्गमा अनधिकृत रुपमा फुटपाथका व्यापारीले बाँसका टहरा निर्माण गरी व्यपार गर्दै आएका छन् । बोर्डद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले आफ्नो जग्गामा सहकारी, कृषि बजार भवन निर्माण गर्ने […]

महानगरलाई नर्भिकको जवाफ– संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ

काठमाडौँ- नर्भिक इन्टरनेशल हस्पिटल प्रा.लिले काठमाडौँ महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ । काठमाडौँ महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ । नर्भिक हस्पिटलका अध्यक्ष […]

सरकारी अतिक्रमण आरोपमा नर्भिकको जवाफ : तत्काल जग्गा खाली गर्न सकिँदैन

काठमाडौं : सरकारी जग्गा अतिक्रमण गरी अवैधरूपमा अस्पताल सञ्चालन गरेको भन्दै सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २४ घण्टामा जग्गा खाली गर्न आदेश दिए थिए।बालेनले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न सूचना टाँस गरेका थिए।अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेको आरोप अस्वीकार गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले महानगरपालिकाको सूचनाअनुसार एक दिनभित्रै जग्गा खाली गर्न सम्भव नरहेको जानकारी दिए। सरकारसँग अस्पतालले २० वर्षको लिज सम्झौता गरेर एक रोपन

प्रधानमन्त्री देउवा भन्छन् ‘काठमाडौंको खाली जग्गा भुमाफियाको कब्जामा’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताएका छन् ।मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले काठमाडौंका खाली ठाउँहरुमा भूमिाफयाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम […] The post प्रधानमन्त्री देउवा भन्छन् ‘काठमाडौंको खाली जग्गा भुमाफियाको कब्जामा’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताएका छन् । मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले काठमाडौंका खाली ठाउँहरुमा भूमिाफयाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए । यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने पनि बताए । प्रधानमन्त्री देउवाले काठमाड

काठमाण्डौको खाली जग्गा भूमाफियाकाे कब्जामा छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौको खाली जग्गा भूमाफियाहरुकाे कब्जामा रहेको बताउनु भएको छ ।  आज सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो। उहाँले काठमाण्डौका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयाे, 'भूमाफियाहरुले जथाभाबी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । जसले पन...

एमसिसीले भन्योः मुआब्जा बुझेकाले जग्गा खाली गर्नू

काठमाडौँ – एमसिसी परियोजना कार्यान्वयनका लागि एमसिए नेपालले जग्गा खाली गर्न सूचना प्रकाशित गरेको छ। नुवाकोटको रातमाटेमा ४०० केभीको सबस्टेसन निर्माणका लागि अधिग्रहण गरेको जग्गा ३५ दिनभित्र खाली गर्न सर्वसाधारणलाई आह्वान गरेको हो। रातमाटेमा एमसिए नेपालले सवस्टेसन निर्माणका लागि झण्डै चार सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ। एमसिए नेपालले अधिग्रहणबाट पैसा बुझेकाहरुले तोकिको मितिभित्र खाली […]

गुठीको जग्गा खाली गर्न ‘अल्टिमेटम’

वर्षौंदेखि अतिक्रमण गरिरहेको कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ गुठीको जग्गा खाली गर्न अल्टिमेटम दिइएको छ । गुठी व्यवस्था समितिले वर्षौपछि मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम सार्वजनिक गर्दै एक साताभित्र खाली गर्न अल्टिमेटम दिएको हो । गुठी समितिका उपाध्यक्ष कालिबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २०७१ साल जेठ २१ गते गुठी समितिलाई जग्गा अतिक्रमणबारे प्रतिवेदन पेस गरेको थियो […]