अनधिकृत संरचनामा वीरगञ्ज महानगरले चलायो डोजर

१७ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनामा डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिका–२५ ड्राइपोर्टस्थित सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको अनधिकृत घर टहरा डोजर लगाएर भत्काएको हो । ड्राइपोर्ट चोक नजिकै …