राजनीतिक दलको घोषणापत्रमा नागरिकता कानुन जारी गर्ने प्रतिबद्धता राख्न माग

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलले जारी गर्ने चुनावी घोषणा पत्रमा नागरिकता सम्बन्धि कानुन जारी गर्ने प्रतिबद्धता उल्लेख गर्न माग गरिएको छ । महिला कानुन र विकास मञ्चले चुनावमा भाग लिने राजनीतिक दलहरूलाई नागरिकता बिहीनहरूको माग सम्वोधनका लागि चुनावी घोषणा पत्रमा नागरिकता कानुन बनाउने प्रतिबद्धता राख्न माग गर्दैन ज्ञापन पत्र बुझाएको हो । आइतबार मञ्चले काठमाडौंमा गरेको 'आसन्न निर्वाचनको सन्दर्भमा नागरिकताबाट वञ्चित व्यक्तिहरूको सरोकार विषयक सञ्चारकर्मीहरूसँगको छलफ