मावि शिक्षक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक

८ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ । आयोगले चैत्र १८ गते हुने सामान्य लिखित परीक्षाको लागि उम्मेदवारको रोल नम्बर र परीक्षा केन्द्र सार्वजनिक गरेको हो । आयोगले गत पुस २५ गते ६८६ रिक्त दरबन्दीको लागि स्थाई शिक्षकको विज्ञापन खुला गरेको थियो […]