शिक्षकले कक्षाकोठामै विद्यार्थीलाई अश्लील भिडियो देखाएपछि…

७ पुस, जनकपुरधाम । धनुषाको एक सामुदायिक विद्यालयका शिक्षकले कक्षामा विद्यार्थीलाई मोबाइलबाट अश्लील भिडियो देखाएको घटना सार्वजनिक भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका ४, कजरा रमौलकका मावि शिक्षक ५० वर्षीय विनोद यादवले विद्यार्थीलाई अश्लिल भिडियो देखाएको घटना बाहिरिएको हो । दश दिनअघि उनले कक्षा ८ का विद्यार्थीलाई कक्षाकोठामै एक घण्टी भिडियो देखाएका थिए । उनले […]

सम्बन्धित सामग्री

टिकटकमा अश्लील भिडियो अपलोड गर्ने युवा पक्राउ

जानकी मन्दिरको विवाह मण्डपमा अश्लील हर्कत गरि भिडियो बनाएर टिकटकमा अपलोड गर्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।...

टेलिग्राममा अश्लील फोटो-भिडियो पोस्ट्याएर ठगी गर्ने पक्राउ

काठमाडौँ- टेलिग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन्। धादिङ घर भई हाल काठमाडौँ बस्दै आएका १८ बर्षीय रोजित आले मगरले सामाजिक सञ्जालको माध्यमबाट प्रेमीप्रेमिकाको बहानामा अश्लील क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको भिडियो तथा तस्बिरहरु गोप्य रुपमा लिएर टेलिग्रामका ग्रुप च्याटहरुमा पोष्ट्याउँदै आएका थिए। त्यसरी निर्माण गरिएका अश्लील सामग्रीहरु ग्रुपच्याटमा […]

अश्लील शीर्षक राखी भिडियो बनाउने युट्युबर पक्राउ

काठमाडौँ । युट्युबमा अश्लील शीर्षक राखी भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले ‘४ रियल टिभी’ नामको युट्युब च्यानलका सञ्चालक नुवाकोट बेलकोटगढी–७, महादेव फाँट घर भई काठमाडौँ बस्दै आएका २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो । लामाले विभिन्न अश्लील शीर्षक राखी सामग्री प्रसारण गरेको उजुरी […]

छात्रालाई अश्लील भिडियो देखाएर जबर्जस्ती गर्न खोजेको भन्दै विद्यालयमा तोडफोड

पूर्वी नवलपरासीको गैँडाकोट– ५ मा रहेको जनक नमुना माविका एक शिक्षकले आफ्नै छात्रालाई अश्लील भिडियो देखाएर जबर्जस्ती गर्न खोजेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । उनीहरू दोषी शिक्षकलाई कारबाहीको माग गर्दै...

बालबालिकाको अश्लील भिडियो सेयर गर्ने नौ प्रहरी कारबाहीमा

बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने र हेर्ने नौ प्रहरी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले आफ्ना नौ सिपाहीमाथि विभागीय कारबाही गरेको थियो । बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर भएको...

रेलवे प्रशासनको सीसीटिभीमा रेकर्ड भएको अश्लील भिडियो पोर्न साइटमा पुगेपछि हंगामा

दिल्ली मेट्रोको एक स्टेशनमा जडान गरिएको एक अश्लील भिडियो क्लीप पोर्न साइटमा पुगेको छ । क्लीपमा एक जोडी आपत्तिजनक अवस्थामा बसिरहेको देखिन्छ । दिल्ली प्रहरीले यस घटनालाई गम्भीर रुपमा लिँदै कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।  मेट्रो प्रशासनमाथि पनि छानबिन गरिरहेको छ । प्रशासनकै कुनै मानिसले सीसीटिभीमा रेकर्ड भएको उक्त अश्लील भिडियो कसरी पोर्न साइटसम्म पुग्यो भन्नेबारे कर्मचारीसँग सोधपुछ गरिहेको छ ।  दिल्ली मेट्रो कर्पोरेशनले यस विषयमा आन्तरिक जाँच पनि शुरु गरेको छ । कर्पोरेशनका एक अधिकारीले भने, ‘यस...