मावि शिक्षक तृतीय तहमा भोलि विज्ञापन खुल्दै

२५ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी पदका लागि सोमबार विज्ञापन खोल्ने तयारी गरेको छ । आयोगले ६८६ रिक्त पदको लागि विज्ञापन गर्ने तयारी गरिरहेको जनाएको छ । आयोगले ३७० गत वर्षको रिक्त दरबन्दी र चैत्र मसान्तसम्मको ३१६ रिक्त दरबन्दी गरेर ६८६ रिक्त पदको लागि विज्ञापन गर्ने जानकारी दिएको छ । […]