मावि शिक्षक पदको नतिजा प्रकाशित

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गएको चैत १५ गते लिइएको परीक्षाको नतिजा आज प्रकाशित गरिएको हो । एक हजार ५५२ रिक्त दरबन्दी शिक्षक पदपूर्तिका लागि लिइएको परीक्षामा ३६५ जना उत्तीर्ण भएका छन् । उक्त परीक्षामा ती हजार...