सडेगलेका‚ चिल्ला र बोसोयुक्त‚ धेरै गुलिया खानेकुरा नखान आग्रह

काठमाडौं : सरकारले चाडपर्वका वेलामा धेरै चिल्लो र बोसोयुक्त‚ धेरै गुलिया‚ बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान सबैसँग आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वका वेला  यस्ता अस्वस्थ्यकर खानेकुरा नखान आग्रह गरेको हो। मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले एक सूचना निकाली चाडपर्वका वेला यस्ता खानेकुरा नखान आग्रह गरेको हो। मन्त्रालयले खानकुरा राम्रोसँग पकाएर मात्र खाने र पकाएका खानेकुरा 

सम्बन्धित सामग्री

कटन क्यान्डीमा अखाद्य रंग, बजार अनुगमनलाई सशक्त बनाउन उपप्रमुख डंगालको निर्देशन

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी छन्। कटन क्यान्डीमा ‘रोडामीन बी’ नामक अखाद्य रंग मिसाइएको प्राप्त भएपछि उपप्रमुख डंगोलले बजार अनुगमन टोलीलाई यस्ता बस्तु बेचिने ठाउँहरूमा तत्काल अनुगमन गर्न निर्देशन दिँदै अभिभावकहरूलाई खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी हुन्। बालबालिकालाई लक्षित खुला रूपमा […]

उमेर अनुसार कस्तो हुनुपर्छ बालबालिकाको वृद्धि विकास र खानपान?

आफ्नो बालबालिकाको उमेर अनुसार दिनुपर्ने खानेकुरा बारे जानकारी राख्न उनको आग्रह छ। बच्चाको पोषणमा ध्यान दिइरहँदा स्तनपान गराउने आमाले पनि आफ्नो पोषणमा ध्यान दिनुपर्ने उनले बताइन्।

स्वच्छता कायम नगरि सडक छेउछाउमा खानेकुरा बेच्नेलाई कारबाही गरिने

काठमाण्डाै - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरसफाइ र स्वच्छतामा ध्यान नदिइ सडक छेउछाउमा खानेकुरा बिक्री गरेको पाइए कारबाही गर्ने जनाएको छ । आज सूचना निकालेर विभागले  स्वच्छता कायम नगरि व्यापार गर्नेलाई खाद्य ऐन २०२३ अनुसार कारबाही हुने चेतावनी दिएको हो । विभागले खानेकुरको बिक्री गर्दा सरसफाइमा ध्यान दिन र पञ्जा, मास्क, कपाल छोप्ने क्याप अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । स्वास्थ्यविज्ञले बर्खामा सरुवा रोगको जोखिम धेरै हुने भएकाले सकेसम्म सडक छेउछाउमा राखिएका खानेकुरा नखान र पान...

सदरमुकामका होटल रेस्टुरेन्टहरुलाई गुणस्तरीय बनाउन खाद्य डिभिजनको आग्रह

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन उदयपुरले सदरमुकामका होटल, रेस्टुरेन्ट र खाजा घरहरुलाई गुणस्तरीय सामग्री मात्र बिक्री बितरण गर्न गराउन आग्रह गरेको छ। केहीदिनयता डिभिजनले अनुगमन थाल्दै मानव स्वास्थ्यसँग सम्बन्धित खानेकुरा गुणस्तरीय नभए निशंकोच कारबाह...

घरदैलोमा पुगेका उम्मेदवार बेहोस भएपछि सचेत रहन प्रहरीको अनुरोध

काठमाडौं: भोट माग्न गाउँगाउँ पुगेका उम्मेदवार खानेकुरा खुवाएर बेहोस भएपछि नेपाल प्रहरीले सूचना जारी गरी यस्ता घटनाबाट सचेत रहन आग्रह गरेको छ।प्रहरी प्रधान कार्यालयका प्रवक्ता विष्णुकुमार केसीले आइतबार सूचना निकालेर हालसम्म एउटा मात्र घटना भएको भएपनि अन्य ठाउँमा पनि यस्ता घटना हुनसक्ने देखिएकाले सचेत रहन आग्रह गरेका छन्।सर्लाहीको हरिवन नगरपालिका-११ मा आज (आइतबार) स्थानीयले दिएका खानेकुरा खाँदा वडाध्यक्षका उम्मेदवारसहित ५ जना बेहोस भएका थिए।

अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान उम्मेदवारलाई प्रहरीको अनुरोध

काठमाडौँ- नेपाल प्रहरीले चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन उम्मेदवारहरुलाई आग्रह गरेको छ।  आज एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता उम्मेदवार तथा कार्यकर्ताहरू प्रचारप्रसारका क्रममा घरदैलो गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुनको लागि प्रस्ताव आएपछि त्यसको सेवन गरेको र त्यसपश्चात् केही […]

अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान उम्मेदवारलाई प्रहरीको अनुरोध

काठमाडौँ – नेपाल प्रहरीले चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन उम्मेदवारहरुलाई आग्रह गरेको छ। आज एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता उम्मेदवार तथा कार्यकर्ताहरु प्रचार–प्रसारका क्रममा घरदैलो गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुनको लागि प्रस्ताव आएपछि त्यसको सेवन गरेको र त्यसपश्चात […]

‘दाजुभाइलाई सकेसम्म घरमै बनाएका खानेकुरा दिऊँ’

काठमाण्डौ — तिहारमा चिल्लो रोटी र मिठाईभन्दा ताजा फलफूल तथा सुख्खा फलमा ध्यान दिन पोषण विद्हरुले आग्रह गरेका छन् । टीका लगाएर दिदीबहिनीले दाजुभाइलाई खाना दिँदा चिल्लो र गुलियो मिठाईभन्दा सुख्खा फल र ताजा फलफूलमा जोड दिन पोषणविद् डाक्टर अरुणा उप्रेतीले आग्रह गर्नुभयो ।  यस्तै, पर्व मनाउँदा मासु लगायतका खानेकुरा पनि सीमित मात्रै खान उहाँको आग्रह छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई विभिन्न प्रकारका मिठाईका साथै रोटी भाइ मसलाका रूपमा दिने परम्परा छ ।  बजारमा सजिलै किन्न सकिने मिठाईका परिकारमा प्रय...

राहतमा ‘पत्रु खाना’ वितरण नगर्न आग्रह, शिशुलाई आमाको दूध नै सबैभन्दा प्रभावकारी

काठमाण्डाै - निषेधाज्ञाका बेला राहतका नाममा बालबालिकाको स्वास्थ्यमा असर पार्ने प्याकेटका खाद्यवस्तु तथा बट्टाको दूध वितरण नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय पालिका तथा विभिन्न सङ्घसंस्थाले राहत वितरण गर्दा बालबालिकालाई पत्रु खाना पनि वितरण गरेको गुनासो आएपछि मन्त्रालयले राहतवितरण गर्दा बालबालिकालाई यस्ता खानेकुरा नदिन आग्रह गरेको हो । आपतकालीन अवस्थामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु निःशुल्क वितरण गर्ने वा अनुदानमा दिने गर्दा स्तनपानलाई निरुत्साहित गर्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको परिवार कल्याण म...