घरदैलोमा पुगेका उम्मेदवार बेहोस भएपछि सचेत रहन प्रहरीको अनुरोध

काठमाडौं: भोट माग्न गाउँगाउँ पुगेका उम्मेदवार खानेकुरा खुवाएर बेहोस भएपछि नेपाल प्रहरीले सूचना जारी गरी यस्ता घटनाबाट सचेत रहन आग्रह गरेको छ।प्रहरी प्रधान कार्यालयका प्रवक्ता विष्णुकुमार केसीले आइतबार सूचना निकालेर हालसम्म एउटा मात्र घटना भएको भएपनि अन्य ठाउँमा पनि यस्ता घटना हुनसक्ने देखिएकाले सचेत रहन आग्रह गरेका छन्।सर्लाहीको हरिवन नगरपालिका-११ मा आज (आइतबार) स्थानीयले दिएका खानेकुरा खाँदा वडाध्यक्षका उम्मेदवारसहित ५ जना बेहोस भएका थिए।

सम्बन्धित सामग्री

विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन सवै युनिटहरुलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको जेठ १ गते निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सवै युनिटहरुलाई यस प्रकारको तयारी गर्न निर्देशन दिनुभएको हो । मनसुनको बारेमा पूर्व जानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको …

नयाँ वर्षसँगै स्वस्थ रहन गरौँ यी २० संकल्प

स्वस्थ रहन हामीले धेरै ठूलो मेहनत पनि गर्नु पर्दैन। स-साना पाइलाबाटै स्वस्थ रहने संकल्प गर्न सकिन्छ।

हिमपात र चिसोबाट सुरक्षित रहन मनाङ प्रशासनको आग्रह

हिमाली जिल्ला मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेकाले सुरक्षित रहन आग्रह गरिएको छ । चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको हो। जाडो याममा...

चुनावमा अपडेटेड रहन एनसेलका उत्कृष्ट प्याक

एनसेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका बेलामा अपडेटेड रहन ग्राहकलाई विभिन्न डेटा र भ्वाइस प्याक सुविधा ल्याएको हो।...

सेनालाई तयारी अवस्थामा रहन श्रीलङ्काका प्रधानमन्त्रीको निर्देशन !

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशको सुरक्षा अवस्था सुधार्नको लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिनुभएको छ ।एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिङ्घेले देशमा अराजकता बढिरहेको भन्दै सेनालाई आफ्नो जिम्मेवारी पूरा गर्ने कामको लागि तयार रहन निर्देशन दिनुभएको बीबीसीले जनाएको छ ।‘हामी संविधान च्यात्न सक्दैनौँ र देश अराजकतावादीलाई कब्जा गर्न पनि दिँदैनौँ, त्यसको लागि सेनालाई तयार रहन निर्देशन दिन्छु’ प्रधानमन्त्री विक्रमासिङ्घेले भन्नुभएको छ। प्रधानमन्त्रीले राजधानी कोलम्बोमा सेनाले आफ्नो सुरक्...

प्रचण्डसँग होसियार रहन कांग्रेसलाई ओलीको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले प्रचण्ड कांग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसिएर रहन आग्रह गरेका हुन् ।बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले गठन गरेको र्साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उनले प्रचण्डले […]

स्वस्थ रहन केही टिप्स

स्वस्थ रहन हाम्रो शरीरलाई ४० भन्दा बढी पोषक तत्वको आवश्यकता पर्छ र कुनै एकल भोजनले ती सबै तत्व परिपूर्ति गर्न सक्दैन । त्यसैले सन्तुलित रूपमा विभिन्न प्रकारका पोषणयुक्त खानाको सेवन गर्नुपर्छ । त्यसैले भोजनमा विविधता ल्याउन जरुरी हुन्छ । कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थको अत्यधिक प्रयोग गर्नुपर्छ । चामल, पास्ता, आलु, रोटीलगायतका कार्बाेहाइड्रेटयुक्त खाद्यान्नलाई आफ्नो डाइट चार्टमा समावेश गर्नुपर्छ । स्वस्थ रहन शरीरमा बोसो आवश्यक हुन्छ । यद्यपि, बोसोको मात्रा बढ्यो भने हाम्रो शरीरको तौल र कार्डियोभास्कुलरमा खराब असर गर्छ । त्यसैले फ्याटला...

निपाह भाइरसप्रति सचेत रहन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरेको हो ।  मन्त्रालयका प्रवक्ता...

स्वस्थ रहन केही टिप्स

स्वस्थ रहन हाम्रो शरीरलाई ४० भन्दा बढी पोषक तत्वको आवश्यकता पर्छ र कुनै एकल भोजनले ती सबै तत्व परिपूर्ति गर्न सक्दैन । त्यसैले सन्तुलित रूपमा विभिन्न प्रकारका पोषणयुक्त खानाको सेवन गर्नुपर्छ । त्यसैले भोजनमा विविधता ल्याउन जरुरी हुन्छ । कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थको अत्यधिक प्रयोग गर्नुपर्छ । चामल, पास्ता, आलु, रोटीलगायतका कार्बाेहाइड्रेटयुक्त खाद्यान्नलाई आफ्नो डाइट चार्टमा समावेश गर्नुपर्छ । स्वस्थ रहन शरीरमा बोसो आवश्यक हुन्छ । यद्यपि, बोसोको मात्रा बढ्यो भने हाम्रो शरीरको तौल र कार्डियोभास्कुलरमा खराब असर गर्छ । त्यसैले फ्याटला...

परीक्षाका लागि तयारी अवस्थामा रहन आयोगको निर्देशन

काठमाडौँ । लोक सेवा आयोगले रोकिएका परीक्षा गर्नका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएको छ । आयोगले मङ्गलवार ७१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल बैठकमार्फत यस्तो निर्देशन दिएको हो । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको दर कम भए लगत्तै रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई आयोगका सचिव महेन्द्र प्रसाद […]