कटन क्यान्डीमा अखाद्य रंग, बजार अनुगमनलाई सशक्त बनाउन उपप्रमुख डंगालको निर्देशन

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी छन्। कटन क्यान्डीमा ‘रोडामीन बी’ नामक अखाद्य रंग मिसाइएको प्राप्त भएपछि उपप्रमुख डंगोलले बजार अनुगमन टोलीलाई यस्ता बस्तु बेचिने ठाउँहरूमा तत्काल अनुगमन गर्न निर्देशन दिँदै अभिभावकहरूलाई खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी हुन्। बालबालिकालाई लक्षित खुला रूपमा […]

सम्बन्धित सामग्री

बजार अनुगमनलाई सशक्त बनाउन उपमेयर डंगोलको निर्देशन

काठमाडौं, १२ माघ । काठमाडौंँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी छन् । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) महानगरपालिकाको वडा नं. ७ चावहिल चोकबाट नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले पुस २९ गते राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएको थियो […]