पर्वत : एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन (एन.आर.एन.ए) ले नेपालको ग्रामीण क्षेत्रको शिक्षामा सुधार गर्नको लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ।सहरी क्षेत्रमा रहेका सुविधा सम्पन्न विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूले गुणस्तरीय शिक्षा र आधुनिक सुविधाहरूको प्रयोग गर्न पाउने गरेको भए पनि ग्रामीण क्षेत्रमा रहेको विद्यालयहरूले आर्थिक अभावमा समस्या भोग्दै आएकाले ती विद्यालयहरूलाई सघाउन उद्देश्य राखिएको छ।एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन अध्यक्ष माधव मरासिनीका अनुसार स्थापनाकालदेखि नै साम
काठमाडौं, २० असार । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्योपचारमा भएको खर्चको रकम जम्मा गर्न सहयोग संकलन थालेको छ । अनेरास्ववियुले व्यंग्यतात्मक रुपमा उक्त सहयोग संकलन अभियान थालेको हो । हिजोमात्रै राष्ट्रपतिको उपचारमा भएको खर्चको लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयसँग ५५ लाख रुपैयाँ रकम विनियोजन गर्न पत्राचार गरेको थियो । उक्त […]
कपिलवस्तुमा ‘अनिता विक बचाउ अभियान’ चलिरहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेका कपिलवस्तुको बाणगंगा नगरपालिका–८, चप्परगाउँका झविन्द्र विककी सुत्केरी श्रीमती अनिता विकको उपचारका लागि नेपाल स्वयंसेवक संघले आर्थिक संकलन अभियान सञ्चालन गरेको हो ।नेपालमा विरलै लाग्ने ‘माईस्थिक’ नामक रोगले पीडित भएपछि विकको उपचारका लागि विपन्न घरपरिवारले आश नै मारेको बेला नेपाल स्वयंसेवक संघले आर्थिक सहयोग संकलन अभियान चलाएको हो । उनलाई दुई महिनादेखि उपचारका लागि काठमाडौंमा राखिएको छ ।सुर
सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिमस्थित जनता माध्यमिक विद्यालयलाई पूर्व विद्यार्थीहरुले १० लाख रूपैयाँ सहयोग गरेका छन्। तीन वर्षे बाली विज्ञान विषय पठनपाठनका लागि उनीहरुले सहयोग गरेका हुन्।रामकिरण राईको अध्यक्षतामा जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्च गठन गरी सहयोग संकलन अभियान सञ्चालन भएको थियो। समूहले हालसम्म १० लाख रूपैयाँ आर्थिक सहयोग संकलन गरेको जनाएको छ।रकम शनिबार विद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईलाई हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष रामकिरण राईले जानकारी द
काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्रगत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन सुरु गरेका छन्।हिजो भएको भर्चुअल बैठकमा बेलायतमा रहेका विभिन्न सघंसंस्थाका पदाधिकारीहरुले झन्डै सवा करोड रुपैयाँ सहयोग गर्ने वाचा गरेका छन्।उक्त रकमबाट १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मेशिन किनेर नेपाल पठाउने घोषणा गरिएको छ।पहिलो चरणको छलफलमै ६४ वटा अक्सिजन कन्सन्ट्रेटर मेशिनको प्रतिबद्धता आएको छ।
युएई अदालतको फैसलाअनुसार ब्लडमनी एक लाख युएई दिराम (करिब २८ लाख नेपाली रुपैयाँ) तिर्न नसकेका चितवन खैरेनीका टोपबहादुर विकलाई नेपाल फर्काउन आर्थिक सहयोग संकलन अभियान सुरु भएको छ । अभियानअन्तर्गत...पूरा पढ्नुहोस् »
चितवन : दुवै मिर्गौला फेल भएका चितवन खैरहनीका हरेराम महतोलाई बचाउन आर्थिक सहयोग संकलन अभियान सुरु भएको छ। स्थानीय सिर्जनशील थारु समाजले सुरु गरेको अभियानका क्रममा विभिन्न क्षेत्रबाट गरी करिब १० लाख सहयोग संकलन भएको समाजका अध्यक्ष कारी महतोले जानकारी दिए।
वैदशिक रोजगारीका शिलशिलामा साउदी अरेयिबा पुगेका चितवनक...