कपिलवस्तुमा ‘अनिता विक बचाउ अभियान’ चलिरहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेका कपिलवस्तुको बाणगंगा नगरपालिका–८, चप्परगाउँका झविन्द्र विककी सुत्केरी श्रीमती अनिता विकको उपचारका लागि नेपाल स्वयंसेवक संघले आर्थिक संकलन अभियान सञ्चालन गरेको हो ।नेपालमा विरलै लाग्ने ‘माईस्थिक’ नामक रोगले पीडित भएपछि विकको उपचारका लागि विपन्न घरपरिवारले आश नै मारेको बेला नेपाल स्वयंसेवक संघले आर्थिक सहयोग संकलन अभियान चलाएको हो । उनलाई दुई महिनादेखि उपचारका लागि काठमाडौंमा राखिएको छ ।सुर