टोपबहादुरलाई नेपाल फर्काउन सहयोग संकलन - Naya Patrika
युएई अदालतको फैसलाअनुसार ब्लडमनी एक लाख युएई दिराम (करिब २८ लाख नेपाली रुपैयाँ) तिर्न नसकेका चितवन खैरेनीका टोपबहादुर विकलाई नेपाल फर्काउन आर्थिक सहयोग संकलन अभियान सुरु भएको छ । अभियानअन्तर्गत...पूरा पढ्नुहोस् »
भक्तपुर– भक्तपुरवासीले ४४ लाख चन्दा रकम सहयोग संकलन गरी मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ एउटा मन्दिरको पुननिर्माण थालेका छन् । विशेष गरेर भक्तपुर नगरवासीले भक्तपुर नगरपालिका वडा नं ५ भीमसेनस्थानमा रहेको कुथु सुव्या दुगुद्य (मन्दिर) पुननिर्माण लागि इष्टमेट भएको ४४ लाख रकम सहयोग चन्दा संकलन गरी मन्दिर पुननिर्माण सकाउने योजनाका साथ काम थालिएको हो […]
काठमाडौं, २० असार । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्योपचारमा भएको खर्चको रकम जम्मा गर्न सहयोग संकलन थालेको छ । अनेरास्ववियुले व्यंग्यतात्मक रुपमा उक्त सहयोग संकलन अभियान थालेको हो । हिजोमात्रै राष्ट्रपतिको उपचारमा भएको खर्चको लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयसँग ५५ लाख रुपैयाँ रकम विनियोजन गर्न पत्राचार गरेको थियो । उक्त […]
सिमकोट – डाँडाफया आगलागीपीडितलाई संकलित भएको रकम हस्तान्तरण गरिएको छ। पीडितलाई राहत दिनका लागि डाँडाफया स्वास्थ्य चौकीद्वारा सो सहयोग संकलन गरिएको थियो। सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीको अगुवाइमा आगलागीपीडितका लागि राहत संकलन गरिएको रकम पीडितलाई प्रदान गरिएको छ। सदरमुुकाम सिमकोटमा पीडितलाई सहयोग गर्न ब्यानरसहित खटिएर आर्थिक संकलन गरिएको थियो। आर्थिक सहयोग संकलन ५५ हजार […]
सिमकोट– हाल काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौला सम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार नन्द ऐडीका लागि हुम्लामा सहयोग संङ्कलन गरिएको छ। पत्रकार महासंघ हुम्ला शाखाको अगुवाइमा उक्त सहयोग संङ्कलन गरिएको हो। पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले पत्रकार ऐडीको उपचारमा सहज होस् भनेर सहयोग संकलन गरिएको जानकारी दिए। उनले महासंघको अगुवाइमा १ लाख ९ […]
गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा जापानमा रहेका नेपालीले २९ लाख ९५ हजार येन अर्थात ३१ लाख ६१ हजारभन्दा बढी कोभिड १९ नियन्त्रणका लागि सहयोग संकलन भएको छ ।जापानस्थित नेपाली दूतावास संरक्षक रहनेगरी एनआरएनए आईसिसिका निवर्तमान अध्यक्ष भट्टको संयोजकत्वमा मातृभूमिमा कोभिड–१९ संक्रमणले ल्याएको असहज परिस्थितिमा स्वास्थ्य सामग्रीहरूको अभावले अकालमा ज्यान गुमाउन […]
सोलुखुम्बु-खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ की २३ वर्षीया क्यान्सर पीडित सविता थापा मगरलाई १ लाख २३ हजार ३५ रुपैयाँ सहयोग संकलन गरिएको छ ।दुई महिना अघिदेखि टाउकोमा क्यान्सर भएपछि टिचिङ अस्पतालमा उपचाररत मगरका लागि स्थानीय तुलबहदाुर थापा मगरको नेतृत्व तथा क्यान्सर पीडितका ससुरा दिलबहदाुर थापा मगरको समन्वयनमा संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।तुलबहादुरले सोलखुम्बुमा चलाएको […]