अनेरास्ववियुले थाल्यो ‘राष्ट्रपतिको लागि रु १ सहयोग संकलन अभियान’ (फोटोफिचर)

काठमाडौं, २० असार । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्योपचारमा भएको खर्चको रकम जम्मा गर्न सहयोग संकलन थालेको छ । अनेरास्ववियुले व्यंग्यतात्मक रुपमा उक्त सहयोग संकलन अभियान थालेको हो । हिजोमात्रै राष्ट्रपतिको उपचारमा भएको खर्चको लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयसँग ५५ लाख रुपैयाँ रकम विनियोजन गर्न पत्राचार गरेको थियो । उक्त […]

सम्बन्धित सामग्री

गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख संकलन

सडकमा छाडा छोडिएका असहाय गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञबाट ६७ लाख रुपैयाँ सहयोग संकलन भएको छ।...

संकलित राहत रकम आगलागीपीडितलाई हस्तान्तरण

सिमकोट – डाँडाफया आगलागीपीडितलाई संकलित भएको रकम हस्तान्तरण गरिएको छ। पीडितलाई राहत दिनका लागि डाँडाफया स्वास्थ्य चौकीद्वारा सो सहयोग संकलन गरिएको थियो। सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीको अगुवाइमा आगलागीपीडितका लागि राहत संकलन गरिएको रकम पीडितलाई प्रदान गरिएको छ। सदरमुुकाम सिमकोटमा पीडितलाई सहयोग गर्न ब्यानरसहित खटिएर आर्थिक संकलन गरिएको थियो। आर्थिक सहयोग संकलन ५५ हजार […]

कलेजो र मिर्गौला पीडित पत्रकार ऐडीका लागि सहयोग संकलन

सिमकोट– हाल काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौला सम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार नन्द ऐडीका लागि हुम्लामा सहयोग संङ्कलन गरिएको छ। पत्रकार महासंघ हुम्ला शाखाको अगुवाइमा उक्त सहयोग संङ्कलन गरिएको हो। पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले पत्रकार ऐडीको उपचारमा सहज होस् भनेर सहयोग संकलन गरिएको जानकारी दिए। उनले महासंघको अगुवाइमा १ लाख ९ […]

एनआरएन पोर्चुगलद्वारा मेलम्ची बाढीपहिरो पीडितलाई ६ लाख ४० राहत

एनआरएन पोर्चुगलले सिन्धुपाल्चोकको मेलन्ची तथा हेलम्बु बाढीपहिरो पीडितका लागि ६ लाख ४० हजार रूपैयाँ सहयोग संकलन गरि नेपाल पठाएको छ।

विवेकशील साझाका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य गम्भीर

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था कोभिड-१९ का कारण गम्भीर बनेको भन्दै सहयोग संकलन थालिएको छ।

एनआरएनए निवर्तमान अध्यक्ष भट्टको संयोजनमा सहयोग संकलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा जापानमा रहेका नेपालीले २९ लाख ९५ हजार येन अर्थात ३१ लाख ६१ हजारभन्दा बढी कोभिड १९ नियन्त्रणका लागि सहयोग संकलन भएको छ ।जापानस्थित नेपाली दूतावास संरक्षक रहनेगरी एनआरएनए आईसिसिका निवर्तमान अध्यक्ष भट्टको संयोजकत्वमा मातृभूमिमा कोभिड–१९ संक्रमणले ल्याएको असहज परिस्थितिमा स्वास्थ्य सामग्रीहरूको अभावले अकालमा ज्यान गुमाउन […]

सन्दीपले सुरु गरे संक्रमितको उपचारका निम्ति सहयोग संकलन अभियान

क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउन आर्थिक सहयोग संकलन सुरु गरेका छन्

चिया बेचेर सहयोग जुटाउँदै विद्यार्थी

सशस्त्र द्वन्द्वका बेला तत्कालिन विद्रोही माओवादीले २०६० सालमा बसाएको इखेनी बस्तीका बालबालिकाका लागि विश्वविद्यालयका विद्यार्थीहरुले चिया र पकौडा विक्री गरेर सहयोग संकलन थालेका हुन् ।...

क्यान्सर पीडित सविताका लागि १ लाख २३ हजार ३५ रुपैयाँ सहयोग संकलन

सोलुखुम्बु-खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ की २३ वर्षीया क्यान्सर पीडित सविता थापा मगरलाई १ लाख २३ हजार ३५ रुपैयाँ सहयोग संकलन गरिएको छ ।दुई महिना अघिदेखि टाउकोमा क्यान्सर भएपछि टिचिङ अस्पतालमा उपचाररत मगरका लागि स्थानीय तुलबहदाुर थापा मगरको नेतृत्व तथा क्यान्सर पीडितका ससुरा दिलबहदाुर थापा मगरको समन्वयनमा संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।तुलबहादुरले सोलखुम्बुमा चलाएको […]