दुवै मिर्गौला फेल भएका हरेरामलाई बचाउन विभिन्न क्षेत्रबाट १० लाख सहयोग संकलन

चितवन : दुवै मिर्गौला फेल भएका चितवन खैरहनीका हरेराम महतोलाई बचाउन आर्थिक सहयोग संकलन अभियान सुरु भएको छ। स्थानीय सिर्जनशील थारु समाजले सुरु गरेको अभियानका क्रममा विभिन्न क्षेत्रबाट गरी करिब १० लाख सहयोग संकलन भएको समाजका अध्यक्ष कारी महतोले जानकारी दिए। वैदशिक रोजगारीका शिलशिलामा साउदी अरेयिबा पुगेका चितवनक...