अमेरिकाको क्यालिफोर्निया निवासी नेपाली युवा २७ बर्षका सुमन पोख्रेलको अस्पताल भर्ना भएको केही समयमै निधन भएपछि दाहसंस्कार लगायतको लागि गोफण्डमीमा सहयोग संकलन अभियान सुरु गरिएको छ । पोख्रेलको परिवारलाई अमेरिकामा बोलाएर दाहसंस्कार गर्ने वा शव नेपाल पठाउने निश्चित नभएपनि जुनसुकै अवस्थामा पनि खर्चिलो हुने भएकाले सहयोग संकलन सुरु गरिएको हो । ४४ हजार डलरको लक्ष्यसहित […]