नेपालका ग्रामीण क्षेत्रका विद्यालयमा सघाउन २० करोड जम्मा गर्दै एन.आर.एन.ए

पर्वत : एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन (एन.आर.एन.ए) ले नेपालको ग्रामीण क्षेत्रको शिक्षामा सुधार गर्नको लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ।सहरी क्षेत्रमा रहेका सुविधा सम्पन्न विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूले गुणस्तरीय शिक्षा र आधुनिक सुविधाहरूको प्रयोग गर्न पाउने गरेको भए पनि ग्रामीण क्षेत्रमा रहेको विद्यालयहरूले आर्थिक अभावमा समस्या भोग्दै आएकाले ती विद्यालयहरूलाई सघाउन उद्देश्य राखिएको छ।एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन अध्यक्ष माधव मरासिनीका अनुसार स्थापनाकालदेखि नै साम

सम्बन्धित सामग्री

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पौने २० करोड जम्मा (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अहिलेसम्म पौने २० करोड रकम जम्मा भएको छ । कोषमा अहिलेसम्म विभिन्न व्यक्ति, संस्था तथा निकायबाट १९ करोड ८६ लाख ५४ हजार ६५० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो । जसमा सबैभन्दा बढी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार रुपैयाँ […]

सन्राइज फोकस्ड इक्विटीलाई धितोपत्रबोर्डद्वारा स्वीकृति

योजनाको आकारप्रति एकाइ मूल्य १० रूपैयाँकोे १२ करोड एकाइ गरी जम्मा १ अर्ब २० करोड रूपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो एक बन्दमुखी सामूहिक लगानी कोष योजना हो।...

२०४६ पछिका आम निर्वाचनमा राज्यकोषबाट ६३ अर्ब २० करोड खर्च

प्रथम जनआन्दोलन २०४६ पछि हालसम्म भएका आम निर्वाचनमा राज्य कोषबाट  ६३ अर्ब २० करोड रुपैयाँ बराबर बजेट खर्च हुने देखिएको छ । जनआन्दोलनपछिको पहिलो निर्वाचन २०४८ मा जम्मा ८० करोड रुपैयाँ बराबर बजेटमात्रै खर्च भएको थियो । तर, २०६२÷६३ को दोस्रो आन्दोलनपछि भएको पहिलो संविधानसभा र त्यसपछिका निर्वाचनमा खर्च ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।  अर्थ मन्त्रालयका अनुसार आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मात्र सरकारले कुल २० अर्ब ४ करोड ८३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, के हो ट्रेजरी बिल  ?

नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले  सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो ।राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी  जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । ९१ दिन अवधिको ट्रेजरी  आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख छ र ३६४ दिने ट्र

रकम अभावले गौतमबुद्ध क्रिकेट रंगशाला स्वामित्वविहीन बन्दै

महायज्ञबाट ६९ करोड ४५ लाख ५६ हजार संकलन गर्ने लक्ष्य रहे पनि जम्मा २० करोड संकलन भएको लेखा तथा प्रशासन अधिकृत मुक्ति तिमिल्सेनाले जानकारी दिनुभयो ।

आयकर विभाग भन्छ, 'सोनुले २० करोड कर छली गरेको प्रमाण छ'

पछिल्लो तीन दिनदेखि सोनु सुदको घर र उनीसँग जोडिएका संस्थाहरुको छानबिन गरिरहेको आयकर विभागले सोनुले कर छली गरेको प्रमाण भेटेको दाबी गरेको छ। अभिनेता सोनु सुदले २० करोड कर छली गरेको पर्याप्त प्रमाण आफूहरुसँग भएको आयकर विभागले दाबी गरेको हो। सोनुले नक्कली संस्था बनाइ असुरक्षित ऋणको रुपमा पैसा जम्मा गरेको आयकर विभागको आरोप छ। सिबिडिटी (सेन्ट्रल बोर्ड फर डिरेक्ट ट्याक्स)का अनुसार आयकर विभागले मुम्बई, लखनउ, कानपुर, जयपुर, दिल्ली लगायतका २८ ठाउँमा छापा मारेको थियो। भारतीय सञ्चार माध्यमका

निफ्रा बैंकको २० करोड कित्ता शेयर नेप्सेमा सूचीकरण

काठमाण्डौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ । बैंक र नेप्सेबीच प्रति कित्ता एक सय रुपैयाँ मुल्य कायम भएको २० करोड कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ करोड कित्ता शेयर सर्वसाधारण, कर्मचारीहरु र सामूहिक लगानी कोषका लागि बिक्री खुला आह्वान गरेको र बैंकका संस्थापकहरुले लगानी गरेको १२ करोड कित्ता शेयरसमेत गरी जम्मा २० करोड कित्ता शेयर वितरण भएर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ । शेयर सूचीकरण सम्झौतापत्रमा नेपा...

कोरोना रोकथाम कोषमा दुई अर्ब २० करोड जम्मा

सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा दुई अर्ब २० करोड जम्मा भएको छ । जसमा नेपाल  सरकारले नै ५० करोड