दाङ –३ बाट कांग्रेसका दीपक गिरी निर्वाचित

दाङ – दाङको प्रतिनिधि सभा ३ बाट नेपाली कांग्रेसका दीपक गिरी ७ हजार ३ सय १३ मतले निर्वाचित भएका छन् । उनले ३५ हजार ५ सय ७९ मत प्राप्त गरेका छन । नेकपा एमालेकी कोमल वलीले २८ हजार २ सय ६६ मत ल्याइन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १४५७४ मत ल्याए ।

सम्बन्धित सामग्री

दाङ ३ बाट दीपक गिरी विजयी, कोमल वली निराश

प्रतिनिधिसभा सदस्यका लागि दाङ ३ बाट सत्तागठबनधनका उम्मेदवार दीपक गिरी विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गिरी प्रतिस्पर्धी एमालेकी कोमल वलीलाई सात हजार आठ सय १० मतले हराउँदै विजयी...

कोमल वलीलाई हराउँदै दाङ-३ बाट कांग्रेसका दीपक गिरी विजयी

दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन्। उनले एमालेकी काेमल वलीलाई हराउँदै गिरी विजयी भएका हुन्। उनले  वलीलाई ७ हजार ८ सय १० मतले हराएका हुन्। गिरीले  ३६ हजार ८ सय ४२ मत ल्याएका छन्, भने वलीले २९ हजार ३२ मत ल्याएकी छन्।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५,३०० मत ल्याएका छन्।

दाङ ३ मा कांग्रेसका दीपक गिरी विजयी, कोमल वली पराजित

तुल्सीपुर – दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतले पछि पार्दै जित हासिल गरेका हुन्। गिरीले ३६ हजार ८४२ मत पाए भने एमालेकी वलीले २९ हजार ३२ मत पाए । पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो […]

दाङ ३ बाट दीपक गिरी निर्वाचित, कोमल ओली पराजित

८ मंसिर, दाङ । दाङ–३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाए । पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो । उनी ०७० सालमा चुनाव जितेर […]

दाङ ३ मा कोमल वलीसँग मतान्तर बढाउँदै दीपक गिरी

दाङ ३ मा सत्ता गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाएका छन् । कांग्रेस केन्द्रीय सदस्य गिरी प्रतिस्पर्धी एमालेकी कोमल वली भन्दा एक हजार सात सय ८३ मतले अघि छन् । गिरीले...

दाङ-३ मा काेमल वलीभन्दा दीपक गिरी १५ सय मतले अगाडि

दाङ – दाङ-३ मा सत्ता गठबन्धनका उम्मेदवार दीपक गिरी एमाले उम्मेदवार काेमल वलीभन्दा १५ सय मतले अगाडि मतले अगाडि हुनुहुन्छ ।  प्रतिनिधिसभातर्फ १८ हजार २६० मत गणना हुँदा दीपक गिरीले ७ हजार ४३७ मत ल्याउनुभएकाे छ । एमालेकी उम्मेदवार कोमल ओली ५ हजार ८७९ मतसहित गिरीलाई पछ्याइरहनुभएकाे छ । यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदी ३ हजार ३१ मत ल्याउनुभएकाे छ । यस्तै तीन (क) मा २ हजार ४१ मत गणना हुँदा कांग्रेसका डिल्लीबहादुर चौधरीले ९ हजार ७२०, एमालेका घनश्याम पाण्डेले ७ हजार २७२ मत पाउनुभ...

दाङ-३ मा कांग्रेसका दीपक गिरी काेमल वलीभन्दा दुई मतले अगाडि

दाङ - दाङ क्षेत्र नम्बर ३ मा भइरहेकाे मत गणनामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका दीपक गिरीले अग्रता लिनुभएकाे छ । अहिलेसम्म गणना भएकाे ५१ मतमा उहाँले २१ मत पाउनु भएकाे छ । यस्तै, नेकपा एमाले उम्मेदवार काेमल वलीले १९ मत पाउनु भएकाे छ । गिरी वलीभन्दा मात्रै दुई मतले अगाडि हुनुहुन्छ । यस्तै स्वतन्त्र उम्मेदवार कमल सुवेदीले चार मत पाउनु भएकाे छ ।

दाङ ३: दोस्रो जीत निकाल्ने दाउमा गिरी, पहिलो जितको खोजीमा ओली

पछिल्लो संविधानसभा निर्वाचन २०७० मा नेपाली कांग्रेसका दीपक गिरी तत्कालीन दाङ — ५ बाट निर्वाचित भए। पश्चिम दाङको यो क्षेत्रमा लामो समय देखि आफ्नो प्रभाव राख्न सफल गिरी गत प्रतिनिधिसभा निर्वाचनमा फेरी उम्मेदवार बने। त्यो बेला यो क्षेत्र दाङको ३ नम्बर थियो र...

दीपक गिरी : गठबन्धनको बलमा दोस्रो जितको खोजी

दीपक गिरी दाङका पूराना राजनीतिक खेलाडी हुन् । साढे चार दशकदेखि अविरल राजीतिमा सक्रिय रहँदै आएका गिरीको प्रस्तुती संसदीय निर्वाचनमा भने त्यति उत्साहजनक छैन । राष्ट्रिय चुनावमा भने धेरैजसो हार बेहोरे । २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी दाङ क्षेत्र नं. ३ मा नेकपा (एमाले)का शंकर पोखरेल र २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)की सुषमा […]

दाङ–३ मा दीपक गिरी र कोमल वलीको चुनावी प्रतिस्पर्धा

दाङ – मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ दाङ चुनाव क्षेत्र–३ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी र नेकपा एमालेकी उम्मेदवार कोमल वली मुख्य प्रतिस्पर्धी रहेका छन् । गिरी र वलीको चुनावी प्रतिस्पर्धामा कसले बाजी मार्ला भन्नेमा दलका आफू केन्द्रित दाबी त छँदैछन् । उनीहरुको प्रतिस्पर्धाले पश्चिम दाङको चुनावी परिवेश पनि तातेको छ । पूर्व–मन्त्री तथा कांग्रेसका केन्द्रीय नेता गिरी र गायिका तथा सञ्चारकर्मी वलीमध्ये कसले जित हात पार्ला भन्नेमै अहिले बहस चर्केको छ ।  पश्चिम दाङको हेकुलीमा जन्मि...