दाङ ३ मा कोमल वलीसँग मतान्तर बढाउँदै दीपक गिरी

दाङ ३ मा सत्ता गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाएका छन् । कांग्रेस केन्द्रीय सदस्य गिरी प्रतिस्पर्धी एमालेकी कोमल वली भन्दा एक हजार सात सय ८३ मतले अघि छन् । गिरीले...

सम्बन्धित सामग्री

कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी

काठमाडौं । एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएकी छन् । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरीसँग उनी पराजित भएकी हुन् । कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत […] The post कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दाङ ३ बाट दीपक गिरी विजयी, कोमल वली निराश

प्रतिनिधिसभा सदस्यका लागि दाङ ३ बाट सत्तागठबनधनका उम्मेदवार दीपक गिरी विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गिरी प्रतिस्पर्धी एमालेकी कोमल वलीलाई सात हजार आठ सय १० मतले हराउँदै विजयी...

दाङ ३ मा कांग्रेसका दीपक गिरी विजयी, कोमल वली पराजित

तुल्सीपुर – दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतले पछि पार्दै जित हासिल गरेका हुन्। गिरीले ३६ हजार ८४२ मत पाए भने एमालेकी वलीले २९ हजार ३२ मत पाए । पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो […]

दाङ ३ मा कोमल वली, पछ्याउँदै दीपक गिरी

दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता कायम गरेकी छन् ।

दाङ–३ मा दीपक गिरी र कोमल वलीको चुनावी प्रतिस्पर्धा

दाङ – मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ दाङ चुनाव क्षेत्र–३ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी र नेकपा एमालेकी उम्मेदवार कोमल वली मुख्य प्रतिस्पर्धी रहेका छन् । गिरी र वलीको चुनावी प्रतिस्पर्धामा कसले बाजी मार्ला भन्नेमा दलका आफू केन्द्रित दाबी त छँदैछन् । उनीहरुको प्रतिस्पर्धाले पश्चिम दाङको चुनावी परिवेश पनि तातेको छ । पूर्व–मन्त्री तथा कांग्रेसका केन्द्रीय नेता गिरी र गायिका तथा सञ्चारकर्मी वलीमध्ये कसले जित हात पार्ला भन्नेमै अहिले बहस चर्केको छ ।  पश्चिम दाङको हेकुलीमा जन्मि...

गिरी र वली मुख्य प्रतिस्पर्धी

दाङ–३ मा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी पाँचौंपटक चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धीमा एमाले केन्द्रीय सदस्य कोमल वली छिन् । उनी पहिलोपटक निर्वाचनमा उठेकी हुन् । चुनावको लामो अनुभव सँगालेका गिरी र पहिलोपटक चुनावी मैदानमा आएकी वलीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

दाङ ३ : दीपक र कोमलको चुनौती आफ्नैभित्रको असन्तुष्टि

दाङ– ३ मा राजनीतिका पुराना खेलाडी दीपक गिरी र पहिलो चुनावी प्रतिस्पर्धाको अनुभव लिइरहेकी कोमल वली दुवैलाई आ–आफ्नो संगठनभित्रको असन्तुष्टिका बीच जित निकाल्ने चुनौती छ ।

दाङ ३ : दीपक गिरी र कोमल वली मैदानमा, जित्नेमा दुवै ढुक्क

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि गाउँ-गाउँमा पुगेका छन् । उम्मेदवार आ-आफ्ना पक्षमा मत माग्नका लागि विकासका एजेण्डा लिएर घर-घरमा पुगी मतदातासँग मत मागिरहेका छन् ।