कोमल वलीलाई हराउँदै दाङ-३ बाट कांग्रेसका दीपक गिरी विजयी

दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन्। उनले एमालेकी काेमल वलीलाई हराउँदै गिरी विजयी भएका हुन्। उनले  वलीलाई ७ हजार ८ सय १० मतले हराएका हुन्। गिरीले  ३६ हजार ८ सय ४२ मत ल्याएका छन्, भने वलीले २९ हजार ३२ मत ल्याएकी छन्।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५,३०० मत ल्याएका छन्।

सम्बन्धित सामग्री

कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी

काठमाडौं । एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएकी छन् । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरीसँग उनी पराजित भएकी हुन् । कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत […] The post कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दाङ ३ बाट दीपक गिरी विजयी, कोमल वली निराश

प्रतिनिधिसभा सदस्यका लागि दाङ ३ बाट सत्तागठबनधनका उम्मेदवार दीपक गिरी विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गिरी प्रतिस्पर्धी एमालेकी कोमल वलीलाई सात हजार आठ सय १० मतले हराउँदै विजयी...

दाङ ३ मा कांग्रेसका दीपक गिरी विजयी, कोमल वली पराजित

तुल्सीपुर – दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतले पछि पार्दै जित हासिल गरेका हुन्। गिरीले ३६ हजार ८४२ मत पाए भने एमालेकी वलीले २९ हजार ३२ मत पाए । पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो […]

२१ हजार मत गन्न बाँकी हुँदा कोमल वली ६ हजार मतले पछाडि

दाङ – दाङ क्षेत्र नम्बर ३ मा २१ हजार मत गन्न बाँकी हुँदा एमाले उम्मेदवार कोमल वली ६ हजार ८ मतान्तरले पछि पर्नुभएको छ । उहाँले अहिलेसम्म २२ हजार २ सय ४१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी २८ हजार २ सय ४९ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।

दाङ ३ मा कोमल वलीसँग मतान्तर बढाउँदै दीपक गिरी

दाङ ३ मा सत्ता गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाएका छन् । कांग्रेस केन्द्रीय सदस्य गिरी प्रतिस्पर्धी एमालेकी कोमल वली भन्दा एक हजार सात सय ८३ मतले अघि छन् । गिरीले...

दाङ–३ मा दीपक गिरी र कोमल वलीको चुनावी प्रतिस्पर्धा

दाङ – मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ दाङ चुनाव क्षेत्र–३ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी र नेकपा एमालेकी उम्मेदवार कोमल वली मुख्य प्रतिस्पर्धी रहेका छन् । गिरी र वलीको चुनावी प्रतिस्पर्धामा कसले बाजी मार्ला भन्नेमा दलका आफू केन्द्रित दाबी त छँदैछन् । उनीहरुको प्रतिस्पर्धाले पश्चिम दाङको चुनावी परिवेश पनि तातेको छ । पूर्व–मन्त्री तथा कांग्रेसका केन्द्रीय नेता गिरी र गायिका तथा सञ्चारकर्मी वलीमध्ये कसले जित हात पार्ला भन्नेमै अहिले बहस चर्केको छ ।  पश्चिम दाङको हेकुलीमा जन्मि...

गङ्गटे उपत्यका : जहाँ चुनावमा मात्रै नेता पुग्छन्

२२ कात्तिक, तुलसीपुर । दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुगे । बबई गाउँपालिका–१ मा पर्ने सो स्थानमा नेकपा (एमाले) का उम्मेदवार कोमल वली गत कात्तिक १५ गते गङ्गटे पुगेकी थिइन् । बबई गाउँपालिकाको केन्द्र हापुरेबाट गङ्गटेको दूरी २४ किलोमिटरमात्रै हो । तर […]

चुनावमा मात्रै नेता पुग्ने दाङको ‘कर्णाली’का रूपमा चिनिने गङ्गटे उपत्यका

तुलसीपुर : दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिवार दाङको विकट क्षेत्र गङ्गटे पुगे। बबई गाउँपालिका-१ मा पर्ने सो स्थानमा नेकपा (एमाले)का उम्मेदवार कोमल वली गत कात्तिक १५ गते गङ्गटे पुगेकी थिइन्। बबई गाउँपालिकाको केन्द्र हापुरेबाट गङ्गटेको दूरी २४ किलोमिटरमात्रै हो। तर, त्यहाँ पुग्न…

दाङ ३ : दीपक र कोमलको चुनौती आफ्नैभित्रको असन्तुष्टि

दाङ– ३ मा राजनीतिका पुराना खेलाडी दीपक गिरी र पहिलो चुनावी प्रतिस्पर्धाको अनुभव लिइरहेकी कोमल वली दुवैलाई आ–आफ्नो संगठनभित्रको असन्तुष्टिका बीच जित निकाल्ने चुनौती छ ।